June 21, 2021 813
सामाजिक अभियान्ता ज्वाला संग्रौला पक्रा`उ परेकी छन् । उनलाई प्रह|रीले एक महिलामाथि हात|पात गरेको अभि`योगमा प|क्राउ गरेको हो ।प्र|हरीका अनुसार उनीसँगै अर्का दुई जना पनि प`क्राउ परेका छन् ।
प`क्राउ परेका अन्य दुई शर्मिला वाइबा र हिमाल उपाध्याय रहका छन् ।उनीहरुबिरु`द्ध खुश्बु घिमिरेले आफूलाई कु`ट`पीट गरेको भन्दै कि`टानी दिएपछि अनुसन्धानका लागि पक्रा`उ गरिएको प्र`हरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्