Wednesday, November 29

आज नेपालका कुन जिल्लामा कति संक्र`मित भेटिए ? हेर्नु`होस् जिल्लागत विवरण

June 21, 2021 744

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९७ कोरोना भाइ`रसको संक्र|मण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोग`शालामा गरिएको ६ हजार ५८२ जनाको पीसी`आर परीक्षणबाट १ हजार ५८४ र ४ हजार ३२१ जनाको एन्टि`जेन विधिबाट गरिएको परी`क्षणमा ७१३ जना गरी २ हजार २९७ जना को|रोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बाग्लुङमा ३०५ जनामा को`रोना भाइ`रसको संक्र`मण पुष्टि भएको छ ।

कुन जिल्लामा कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ११, उदयपुरमा ७, झापा`मा १३०, ताप्लेजुङमा १, तेह्रथुम ५, धनकुटामा ६, पाँचथर १२, भोजपुर ५, मोरङमा १२४, संखुवा|सभामा १८, र सुनसरी ११४ जनामा कोरो`ना भेटिएको छ।यसैगरी प्रदेश २ को धनुषामा ५, पर्सामा ६, बारामा १५, महोत्तरीमा ११, रौतहटमा २, सप्तरीमा ७, सर्ला|हीमा ७ र सिरहामा १६ जनामा को`रोना पाइएको छ।

बागमती प्रदेशको काठ|माडौंमा मात्र २८५ जनामा को|रोना भेटिएको छ। काभ्रेमा २२, चितवनमा ६८, दोलखामा १८, धादिङमा २३, नुवाकोटमा ३९, भक्तपुरमा ३३, मकवानपुरमा ३५, रसुवा ५, रामे|छापमा ३, ललितपुरमा ६१, सिन्धुपाल्चोकमा ६ र सिन्धुलीमा ४ जनामा कोरो|ना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्की`मा ४०, गोरखामा ३, तनहुँमा ६, नवलपरासी पूर्वमा ३०, पर्वत ९, म्यागदीमा १, लमजुङमा ६, बागलुङमा ३०५ र स्याङजामा २ जनामा को|रोना भेटिएको छ।

को`रोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घा|खाँचीमा ३, कपिलवस्तुमा १, गुल्मीमा १, दाङमा १४, नवल`परासीमा १, पाल्पामा १७, बर्दियाका ३, बाँकेमा ३ र रुपन्दे|हीमा १६ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जुम्ला`मा १, दैलेखमा ८, सल्यानमा १ र सुर्खेतमा १ जनमा कोरोना भेटिएको छ भने सुदूर`पश्चिम प्रदेशको अछाममा २, कञ्चन`पुरमा ३, कैलालीमा १, बैतडीमा १ र दार्चुलामा १ जनामा कोरो`ना भेटिएको मन्त्रा`लयले जनाएको छ। – खबर हब

प्रतिकृया दिनुहोस्