कलाकार राष्ट्रका गहना हुन् । तिनै राष्ट्रका गहना मध्यली एक चेलि कलिलै उमेरमा जीवन र मृ त्यु सग लडि`रहेकि छिन् । निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।
आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भइदियो उनको कार ए क्सि डेन्ट भयो र अन्ततः अहिले यस्तो दय`निय अवस्था|मा आफ्नो जीवन बेथित गर्न बिबस छिन् । भर्खरै सपना देख्दै थिइन यथार्थ नभई उनी यसरी ल म्प सार भएर हस्पिट`लको बेडमा सुत्न बाध्य छिन् ।
राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचा`रत निसाको होस् नै थिएन पुरै बेहोस थिइन । अहिले भने उनको उप`चार नर्भि`क अस्प|तालमा भैरहेको छ । सामान्य शरिरिका अंगहरुको चल्दै छन् । कमजोर आर्थिक अवस्थाको कारणले उनले उपचार गर्न पनि एकदमै गाह्रो भएको थियो ।
निशाको त्यो अवस्थाका कारण आमाको मानसिक सम`स्या उत्पन्न भयो । उता भाइले पनि आफ्नो पढाई`लाई निरन्तरता दिन सकेनन् । अहिले निशाको स्वास्थ्य अवस्था सुधारको कामना र सहयोग गर्दै निशा घिमिरेलाई भेट्न धेरै कलाकार हरु नर्भिक अस्पताल पुगे र आचल शर्मा ,टीका सानू र इन्द्रेणी टिमले समेत केही आर्थिक रकम सहयोग गरेका छन् ।
निशा घिमिरे पछिल्लो समय यो ढंगले गु म नाम भइन कि उनलाई खोजिसम्म पनि कसैले गरेनन् । उनी कलाकारि क्षेत्रमा आफ्नो अलग छाप छोड्दैथिइन् तर दु र्भा ग्य अहिले उनको अवस्था एकदमै दयनिय भइ नर्भिक अस्प`तालमा उपचाररत छिन् ।
निशालाई सुरुमा नर्भिक अस्पतालको ७११ नम्बर बेडमा राखेर प्रारम्भिक उपचार सुरु गरियो ।उनलाई यतिबेला डाक्टर पङ्कज जलान र उनको टिमले उप`चार गरिरहेको छ ।उनलाई नर्भिक पुर्याएर उपचा|र गरेको केही दिनमै उनमा धेरै नै परिवर्तन आएको छ ।उनको अनुहारमा बेग्लै चमक छ र आत्मबल बढेसगै उनी अहिले बोल्नेसम्म प्रयत्न गरिर`हेकि छिन् ।उनको शरिरमा अलि|अलि भएपनि मा सु भरिन थालेको छ ।
उनलाई अहिले ७११ नम्बर बेडबाट सिसियु कक्षमा सारिएको छ ।डाक्टर पङ्कज बताउँछन् कि अहिले निशामा धेरै सु`धार भैरहेको छ ।अहिले रजतपट संचालक प्रकाश सुबेदिले सहित आफ्नो रजतपट टिम मार्फत दस लाख रुपैया सहयोग गर्ने भएका छन् ।
निशालाई थेरापि दिइ राखिएको छ । निशाकी दिदिले निशाको स्वास्थमा सुधार भएको कुरा बताएकी छिन् । को`रो नाले गर्दा र आफ्नो आर्थिक अवस्था एकदमै दयनिय भएकै कारण निशा यस्तो अवस्थामा पुगेको उनी बताउँछिन् ।
र नर्भिक अस्पतालबाट उनको ताजा भिडियो सार्वजनिक भएको छ जहाँ सुरुवाति दिनमा भन्दा उनको अनु`हारमा बेग्लै चमक देख्न सकिन्छ र स्वास्थ्यमा पनि सुधार भएको र उनको शरिरको रङ्ग पनि पहिलेको भन्दा निकै परिवर्तन देखिन्छ । नर्सहरुले बोलाउदाखेरि उनि बोल्छिन् ,बोली बुझिदैन तर बोल्न खोज्छिन् ।
भिडियो…
प्रतिकृया दिनुहोस्