Thursday, December 7

फेसबुकमा आज बाट थपियो यस्तो नयाँ सुविधा

June 22, 2021 2892

फेसबुकले हालै चर्चामा आएको नयाँ एप ‘क्लबहाउस’ जस्तै लाइभ अडियो रुम र पोडकास्ट सुरु गरेको छ।सोम|बार फेसबु`कले आफ्नो प्लेटफर्ममा क्लब`हाउस शैलीका लाइभ अडियो र पोड`कास्टको नयाँ फिचर सार्वजनिक गरेको रोयटर्सले बताएको छ।

गत अप्रिलमा फेस`बुकले नयाँ अडियो उत्पादनमा लगानी गर्ने घोषणा गरेको थियो र यसैको दुई महि|नामा कम्पनीले प्लेट`फर्ममा सो नयाँ सुविधा थपेको हो।

कम्पनीका सिइओ मार्क जुकरबर्ग केही समय|अघि आफैँ क्लब|हाउसमा देखिएपछि यो एप प्रयोगकर्ता|बिच एका|एक चर्चित भएको थियो। मार्कले अडियो रुम र पोड|कास्टको आइडिया लिनको लागि क्लबहाउस चलाएको हल्ला छ।

फेस`बुकको लाइभ अडियो रुम र पोड|कास्ट फिचर अहिले अमेरिकाको आइओएस सफ्टवे`यरमा मात्र उपलब्ध गराइ`एको छ। एन्ड्रोइड प्रयोगकर्ताको फेसबुकमा यो फिचर देखिदैन।

अमे`रिकामा पनि केबल सिमित सेलि|ब्रेटी र फेस`बुक समुहले यो फिचर चलाउन पाउने छन्। जसमा उनीहरुले सिर्जना गर्ने लाइभ अडियो रुममा पचास जना वक्ताहरु र श्रोता|हरु बस्न पाउने कम्पनीले उल्लेख गरेको छ।

यसैगरी अमेरिकी श्रोता`हरुलाई फेस|बुकमा पोड|कास्ट पनि उपलब्ध हुने रोयटर्सले जनाएको छ।प्लेट|फर्ममा रहेका केही कन्टेन्टका कारण आलोचनामा पर्दै गरेको फेसबुकले लाइभ र रेकर्ड गरिएको अडियो सामाग्री मोडरेट गर्दा चुनौतीहरु सामना गर्नुपर्ने रिर्पोटले अनुमान गरेको छ।

यो नयाँ अडियो फिचर|सँगै फेसुबकले ‘स्पोटिफाइ’ एपको सह|कार्यमा आफ्नो प्लेट|फर्ममा गीतहरु सुन्न र सेयर गर्न मिल्ने फिचरमा काम गरिरहेको छ। – सेतोपाटी

प्रतिकृया दिनुहोस्