June 22, 2021 609
सर्वोच्च अदालतले भर्खरै नियुक्त भएका जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ ।
काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रि-परिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदा-लतमा परेको रिटमा सर्वोच्च प्रधानन्याया-धीश चोलेन्द्र शमशेर जवरा र न्याया-धीश प्रकाशकुमार ढुंगानाको इज-लासले अन्तरिम आदे’श दिएको हो ।
यस-सँगै संसद विघटन अघि-सम्म कामय रहेका विष्णु पौडेल, कृष्ण-गोपाल श्रेष्ठ, वसन्तकुमार नेम्बाङ र लीला-नाथ श्रेष्ठ बाहेकका मन्त्री पदमुक्त भएका हुन् ।
वरिष्ठ अधि-वक्ता दिनेश त्रिपाठी लगायत नौ जनाले राष्ट्र-पति, प्रधान-मन्त्री लगायतलाई विपक्षी बना-एर सो रिट दायर गरेका थिए ।
गत जेठ २५ गते न्याया-धीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षी-लाई मन्त्रिपरिषद पुनर्गठन गर्नु-पर्नाको कारण १५ दिन-भित्र बुझाउन आदेश दिएको थियो । – रातोपाटी
प्रतिकृया दिनुहोस्