फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्ते`ले कोभि`ड १९ विरुद्धको खोप लगाउन नमान्ने नागरिकलाई जेल पठाउने चेतावनी दिएका छन् ।
फिलि`पिन्समा ठूलो संख्यामा नागरि`कहरुले कोरोना`को खोप लगा`उन तयार नभइरहँदा उनले यस्तो चेतावनी दिएका हुन् । दुतेर्तेले सोम`बार भनेका छन् “या त कोभि`ड विरु|द्धको खो`प लगा`उनू नत्र जेल जान तयार हुनु ।”
फिलि`पिन्समा हाल`सम्म कोभिड १९ का कारण २३ हजार जनाको मृ त्यु भइसकेको छ । महा`मारी टास्क फोर्सका अधिकारीहरु`सँगको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेता`वनी दिएका हुन् ।कोभिड विरु`द्धको खो`पलाई स्वच्छिक भनेर अधिकारीहरुले अभिव्यक्ति दिइरहँदा राष्ट्रपति दुतेर्तेले भने त्यसको विप`रीत कडा चेतावनी दिएका हुन् ।
बैठकमा उनले जनताहरु`लाई खोप लगाउनु`पर्ने नत्र खो`प लगाउन तयार नहुने नागरि`कलाई पक्रा`उ गरेर जेलमा पठाउने बताए । दुतेर्तेले विगतमा पनि यस्तै विवा`दास्पद अभिव्यक्ति दिँदै`आएका थिए । चर्को आलो`चनाका बावजुद उनले आम रुपमा रंग`भेदी तथा साम्प्रदा`यीक अभिव्यक्ति दिने गरेका छन् ।
प्रतिकृया दिनुहोस्