नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानै`देखि समस्या आएको छ।बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। देशैभर नेपाल टेलिकमका मोबाइल नेटवर्कमा सम|स्या देखिएको छ।
टेलिकम प्रधान कार्यालयले दिएको जानकारीअनुसार अहिले मर्मत कार्य जारी रहेको छ। मर्मत गरेर समयपछि मोबाइल नेटवर्कले काम गर्ने टेलिकमको भनाइ छ।
टेलिकमका मोबाइलमा फोन नलाग्ने, मेसेज नजाने, इन्टरनेट नचल्नेजस्ता समस्या देखिएको प्रयोगकर्ताहरूले गुनासा गरेका छन् । टेलिकमको ल्याण्डलाइन फोनमा भने सम`स्या छैन। सेतोपाटी
सञ्चारमन्त्री थापा १३ दिनमै पदमुक्त
सर्वोच्च अदा`लतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद विस्तारलाई बद`र गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद गठनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आ|देश जारी गरेकाे हो ।
यो आ|देशसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापासहित २० मन्त्री पदमुक्त भएका छन् । मन्त्री थापा जेठ २७ गते सञ्चारमन्त्रीमा नियुक्त भएकी थिइन् । – टेक पाना
प्रतिकृया दिनुहोस्