Wednesday, November 29

अल्लु अर्जुनको चलचित्रमा अभिनेत्री मनिषा कोइरालाले अभिनय गर्ने

June 23, 2021 4197

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको चर्चित चलचित्र ‘अला बैकुण्ठपुरमलु’ को रिमेकमा अभिनेत्री मनिषा कोइ`रालाले काम गर्ने भएकी छन् । मनिषाले चल`चित्रको हिस्सा बन्न स्वीकार गरेको जनाइ`एको छ । उनले काम गर्ने बताएसँगै चल`चित्रको कास्टिङको पाटो पूरा भएको निर्माण पक्षले बताएको छ ।

यो चलचित्रको हिन्दी रिमेक एकता कपुरले बनाउन लागेकी हुन् । उनले यसको जिम्मा अभिने`ता वरुण धवनका दाइ रोहित धवन`लाई दिएकी छन् । रोहितले अहिले कास्टिङ गरि`रहेको बताइएको छ । भार`तीय सञ्चार माध्यमका अनुसार चलचित्रमा अभि`नेता अल्लु अर्जुन र अभिनेत्री पूजा हेगडेको भूमि`कामा अभि`नेता कार्तिक आर्यन र अभिनेत्री कृति सेननलाई अनुबन्धित गरिएको छ ।

चलचित्रमा अल्लुको आमाको भूमिकाका लागि भने`जस्तो अनुहार पाउन रोहित`लाई गाह्रो परि`रहेको छ । यस चल`चित्रको तेलुगु भर्सनमा अभिनेत्री तब्बुले अल्लुको आमाको भूमिका निर्वाह गरेकी छन् । रोहित र एकताले हिन्दी रिमेकमा पनि तब्बुलाई राख्न खोजेका थिए ।

सौर्य दैनिकमा खबर छ । तर, उनले ‘भूलभूलैया २’ मा कार्तिकको आमाकै भूमिकामा रहेको बताएर चलचित्र काम नगर्ने बताइन् । त्यसपश्चात सो भूमि`काका लागि रोहितले अभिनेत्री मनिषा`लाई अनुरोध गरेका थिए । मनिषाले काम गर्ने सहमति दिएपछि चल`चित्रको कास्टिङको पाटो पूरा भएको बताइएको छ ।

कोरोना कहरका बीच लगाइए`को निषे`धाज्ञाका कारण नेपालमै छन् । केही दिनअघि मनिषा अभिनीत चलचित्र ‘इन्डिया स्विटस् एन्ड स्पाइसेज’ ट्रिबाका चल`चित्र फेस्टि`भलमा प्रदर्शन भएको थियो । सो चल|चित्रमा मनिषाले आदिल हुसैनको जोडीको रुपमा अभि`नय काम गरेकी छन् ।

प्रतिकृया दिनुहोस्