नेपालमा टिकटक एक`दमै लोकप्रिय छ । यसले घर`भित्र रहेका प्रतिभा बाहिर निकाल्ने र उजागर गर्न सह|योग गरेको छ । टिकटकका फाइदा सँगै बेफाइदा पनि धेरै छन् ।
टिकटक पनि अन्य चर्चित सामा$जिक सञ्जाल फेसबुक, ईन्स्टाग्राम, स्काईप जस्तै चर्चित भएको छ । अझ कला|कारिता मन पराउनेहरुको लागि त राम्रा थलो मध्ये एक हो टिकटक ।
अहिलेका युवा पुस्तामा टिक|टकको क्रेज बढेको छ । यो एपमा हामीले विभिन्न आवाज`हरुमा नक्कल गर्न सक्छौँ । बच्चा देखि लिएर बुढा|पाकाहरु समेत यस एपको लतमा परेका छन् । हामीले आज यही एपले गर्दा घटे`को एक रोच`क कुरा गर्न गइ`रहेका छौ । यो घट|ना हो भारतको ।
अहिले त भारतमा टिक`टक बन्द भै सकेको छ । चाइना`सँग वि`वाद पछि चाइनिज एप भन्दै भारतले टिकटक बन्द गरेको हो । तर बन्द हुनु अघि भारतको तेलंगाना खम्मम नगर नि`गमले आफ्ना ११ जना कर्म`चारीलाई कार्यालय समयमा टिक|टक भिडियो बनाएर समय बिताएको भन्दै तलब कटौती गर्ने तथा सरुवा गरेर नदिने तथा जागि`रबाट निकाल्लेसम्मको कार`वाही गरेको छ ।
करारमा भर्ना गरिएका ११ जना महिला र पुरुष कर्म`चारीको तलब कटौती गरी सरुवा गर्ने आदेश निगम प्रमुखले दिएका हुन् । कार्यालय समयमा पनि टिकटक भिडि`यो रेकर्ड गरिरहेको बेला उनीहरु पटक पटक फेला परेका थिए ।
यती मात्र नभएर उनीहरुले बनाएको भिडियो सोसल मिडियामा भाइरल हुनुका साथै टेलिभिजनमा समेत समा`चार बनेको थियो । यसरी कार्यालय समयमा भिडियो बनाएर कार्यालयको बेइज्जत गरेको बताउदै उनीहरुलाई सो सजाए सुना`इएको थियो । -( साङ्केतिक तस्बिर :जस्लिन कौर)
प्रतिकृया दिनुहोस्