Wednesday, November 29

आँचल शर्माले महानायक छोडेर आफुलाई रोज्दा पलको यस्तो जवाफ, बिहेबारे पनि बोले (भिडियो सहित)

June 23, 2021 1303

नेपाली चलचित्र क्षेत्रमा महानायकको रुपमा पल शाह`लाई चिनिन्छ । हमालले नेपाली फिल्म क्षेत्रलाई दिनु भएको योग`दानको कदर गर्दै फिल्म`कर्मी र दर्शक`हरुले हमाललाई यो उपमा दिनु भएको हो ।

राजेश हमाल`को बिषयमा गलत बोल्दा धेरै चर्चित कला`कारहरु समय समयमा बिवादमा पनि आएका छन् । यसैबिच नायिका आँचल शर्माले एक अन्त`र्वार्तामा दिएको उत्तर सामाजिक सन्जालमा भाईरल भयो । आँचलले प्रकाश सुवेदीको रजत`पट कार्य`क्रममा महा`नायक राजेश हमाल र पल शाह रोज्न लाउँदा पल शाहलाई रोजिन् ।

यो रोजाई पछि धेरैले आँचलको रोजाई`लाई सहर्ष स्विकारे भने कतिले यो रोजाईको बि`रोध पनि गरे । पछिल्लो समय बिभिन्न सामा`जिक कामहरु गर्दै कला`कारिताबाट पाएको क्रेज भन्दा माथि रहेका नायक पल शाहलाई आँचलले सामा`जिक काममा अर्को रियल हिरोको भुमिका निभाएका कारणले पनि रोजे`की थिईन् ।

यसैबिच एक अन्त`र्वार्तामा आँचलले आफु`लाई रोेज्दा पलको धारणा आएको छ । पल शाहले राजेश हमाललाई भगवान मान्दछन् । आँच`लले राजेश हमाल`लाई नरोजि`रहँदा पलले के भने ? उनलाई सोही अन्त`र्वार्तामा बिहे कहिले गर्ने भन्ने बिषयमा पनि सोधि`एको थियो । जसमा उनको उत्तर यस्तो थियो । भिडियो…

प्रतिकृया दिनुहोस्