काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्कि`ङसँगैको शौचालयमा ह त्या गरेर फालिएकी महिलाको श वको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर भाइ रल बनेकी महिला सन्तोषी सुब्बाको ह त्या भएको प्र हरीले पुष्टि गरेको छ ।
उनको घर काभ्रे भएको प्र`हरीले सूचना प्राप्त गरेको एक अधिकारीले जानकारी दिए । उनी कालो पुलमा एक धर्म बुबासँग बस्दै आएको प्रार`म्भिक अ`नुसन्धानबाट खुलेको छ । उनको श व मंगलबार भेटिएको थियो ।
अनुहार चिन्न नसक्ने गरी लागेको चो`टका कारण श व पहिचानमा सम`स्या भएको थियो । अर्धन`ग्न अवस्थामा फेला परेको शवको मुख चिन्न नसकिने गरी किचिएको थियो भने घाँटी कसि`एको पाइएको थियो । घट`नास्थलमा रुखको हाँगामा महिलाको मास्क, चप्पल भेटिएको थियो । प्रहरीले उनको ह त्या भएको निष्कर्ष लागेको थियो ।
महानगरीय अप`राध महाशाखा र प्र|हरी परिसर काठमाडौंले अनु`सन्धान अघि बढाएको छ । उनकाे टाउकोमा गह्राै वस्तुले हिर्काएको देखिएको प्रह`रीले जनाएकाे छ ।
उपत्यका अ`परा|ध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार घट`ना लगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो ।
प्र`हरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घट`नास्थ`लमा ल्याएको थियो । प्रह`री र चिकित्सकले उनी गर्भ`वती भएको हुनसक्ने आशंका गरेको छ । यद्यपि, पो`ष्टमा`र्टमपछि मात्रै यसको पुष्टि हुनेछ । – न्युज२४नेपाल
प्रतिकृया दिनुहोस्