इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता रुपा सुनारलाई दलि`त भएकै कारण कोठा नदिएको अभियो`गमा प`क्राउ परेकी घरधनी सरस्वती प्रधान छुटेकी छिन् ।
आफूलाई जातको आधारमा कोठा नदिएको भन्दै रुपा सुनारले दिएको जाहेरीका आधारमा गत शुक्रबार पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई बुधबार जिल्ला अदा|लत, काठमाडौंको आदे`शपछि उनी रि|हाइ भएकी हुन् । तीन दिन अघि प्र|हरी वृत्त, सिंहदरबारले उनलाई पक्रा`उ गरेको थियो ।
उनको पक्रा|उको नेवार समुदायले च|र्को वि`रोध गरेको थियो । २४ वर्षीया पत्रकार समेत रहेकी रूपाले आफूमाथि जातीय वि`भेद भएको भन्दै बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएपछि ५८ वर्षीया सरस्वती प्रधानलाई अ`नुसन्धानका लागि प्र|हरीले नि|यन्त्रणमा लिएको थियो ।
वृत्तका प्रमुख प्रह`री नायब उपरीक्षक हरिबहादुर सिंहका अनुसार प्र|हरीले घरबेटीविरू`द्ध गत शुक्रबार नै जिल्ला अदा`लतबाट प`क्राउ अनुमति लिएको थियो । गत मंगलबार बबर`महलमा आमासँग बस्दै आएकी सञ्चारकर्मी समेत रहेकी रूपा कोठा खोज्न जाँदा थरका कारण आफूले कोठा नपाए|को बताएकी थिइन ।
प्रतिकृया दिनुहोस्