सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राती ह त्या गरिएको छ। जेसिबीले ठक्क`र दिई वडाध्यक्ष श्रेष्ठको ह त्या गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रह`री उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिए।
जेसिबी चालकसँग वि`वाद हुदाँ रि`सको झो`कमा चालकले जेसिबीले ठक्कर दिई ह त्या गरिएको प्र`हरीले जनाएको छ। भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो।
शुक्रबार राती अबेर|सम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्कबहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएका थिए। राती १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबका चालक तामाङसँग वडाध्यक्ष श्रेष्ठको वि`वा`द भएको थियो।
सोही क्रममा पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबको बकेटले ठक्क`र दिएर लडा`एको र त्यसपछि माटोले पुरेको देखिएको प्रह`री उपरीक्षक (एसपी) राठौरले बताएका छन्।
‘घटना पूर्व रिस्वी वा पूर्व योजनामा भएको देखिदैन्’, एसपी राठौरले भने, ‘ केही बेर अगाडिको भएको झगडाको आवेशमा आई ह त्या गरिएको प्रार`म्भिक अनुसन्धानले देखिन्छ।’
घट|नाबारे जानकारी पाउनासाथ तत्कालै प्रह`री टोली घट`नास्थलमा पुगेर अ`चेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलंगवा ल्याएका थिए। अस्पता`ल ल्याउँदा चिकित्सकले मृ`त घोषणा गरेका थिए। वडाध्यक्ष श्रेष्ठको श`व अहिले पो`ष्टमा`र्टमका लागि जिल्ला अस्प`ताल मलंगवामा मै राखिएको छ।
प्र`हरीले घ`टनामा संलग्न भएको आरो`पमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्कबहादुर तामाङलाई नि`यन्त्रणमा लिएको छ।
दाहाललाई घट`ना लगत्तै नियन्त्रणमा लिइएको र फ`रार रहेका जेसिबी चालक तामाङलाई शनिबार बिहान ५:४० बजेतिर लालबन्दीबाट पक्रा`उ गरिएको एसपी राठौरले बताए। उनीहरु दुवैलाई अहिले जिल्ला प्रह`री कार्यालय मलङ्गवाको हि|रासतमा राखिएको छ। घट`नाबारे थप अनुसंधान भइरहेको एसपी राठौरले जानकारी दिएका छन्। – सुनिल ठाकुर (अन्नपूर्ण पोस्ट)
प्रतिकृया दिनुहोस्