टेलिभिजन रियालि|टी सो द भ्वाइस अफ नेपालको को|चमा नयाँ कोच चुनिएका छन् । भ्वाइस अफ नेपालमा गायक राजेश`पायल राईले कार्य|भार सम्हालेका छन् । सोही सो का कोच एवं वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ बनेपछि राई एपिसोड २२ बाट राईले कार्य`भार सम्हालेका हुन् ।
कोरोना|भाइरस संक्र|मण भए घरमा नै स्वास्थ्य लाभ गरिर|रहेका गायक दीपले केही समय आराम गर्नुपर्ने भएपछि राई|लाई कोचका रुपमा लिइएको भ्वाइस अफ नेपालले जनाएको छ ।
नयाँ कोचको लागि शुभ|कामना दिँदै भिडियो सन्देश जारी गर्दै गायक श्रेष्ठले पनि आफ्ना प्रिय भाई राजेशपायल राईलाई कार्यभार सुम्पन पाउँदा खुशि लागेको बताए`का छन् । कोच सम्हाले|का राईले पनि श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
भ्वाइस अफ नेपाल|को ब्याटल राउण्ड समाप्त भई नक|आउट राउण्डमा प्रवेश गरेकोथियो । जस अनुसार नक|आउट राउन्ड प्रशारण हुनु पर्ने थियो ।
तर महामारीको दोस्रो लह`रका कारण केही समयय`ता लकडाउनको अवस्था रहेको र कार्यक्रम उत्पादनमा संलग्न केहीमा संक्रमण देखिएका कारण ता नक`आउट राउण्डका नयाँ श्रृङ्ख|ला प्रशारण नहुने हिमालय टेलिभिजनले जनाएको थियो ।
प्रतिकृया दिनुहोस्