Saturday, September 18

आउट भएपछि धर्मेन्द्र सुनारले अन्तर्वार्तामै भ्वाईस अफ नेपालको सबै भित्री रहस्य खोले (भिडियो सहित)

June 29, 2021 1249

केहि बर्ष यता देखि चल्दै आएको छोटो समयमा निकै लोकप्रिय बनेको गायन रिया|लटी शोको ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को यस वर्षको पहिलो सोमा सुदुर`पश्चिम दुर्गम बाजुराका धर्बेंद्र सुनारले पनि गाएका छन् ।

धर्बेंद्र सुना`रले दिएको प्रस्तुति निकै नै उत्कृष्ट रहेको थियो । सुदुर`पश्चिम बिकट जिल्लाबाट ‘द भ्वाइस नेपालमा”आएका सुनारको घरको स्थिति पनि निकै नै नाजु`क रहेको रहेछ ।

”पियारी”गित गाए पछीधर्बेंद्र सुना`रको गला र कलाको सम्मान गर्दै जर्जहरुले हौसला`का साथ् स्याबासी दिएका थिए । त्यस पछि धर्मेन्द्र सुनार झन् परि`चित बनेका थिए ।

निकै नै उत्कृष्ट प्रस्तु`ति दिदै आएका थिए । टिम प्रमोद खरेल`को टिममा रहेका सुनारको यति`बेला निकै चर्चा चलिरहेको छ । बिभिन्न चरण पार गर्दै धर्मेन्द्र सुनार सहित धेरै प्रतिस्प्रधी नक आउट`सम्म पुगेका छन् । राजु र प्रमोद खरेको दुई जना कोचको टिम आजको नक आउट`मा रहेका छन् ।

आजको नक आउट`मा धर्मेन्द्र सुनारले भने सुरज पण्डितको स्वरमा रहेको निकै नै लोक`प्रिय गित”रेलको बाटो”गाएका थिए । गित निकै नै राम्रो गाएका सुनारले भने आजको यात्रा माथि पुगाउन सक्नु भएन । सुनारको यात्रा टुंगिएको छ ।

यसैबिच भ्वाईस अफ नेपाल नक आउट चरणबाट बाहिरि|एका धर्मेन्द्र सुनारले आफुले बाहिरिए|सँगै गाएको गीत कस्लाई लक्षित गरी गाएको भनेर खुलाएका छन् । पैसा सम्बन्धी उक्त गीत गाए`सँगै धर्मेन्द्र बिवा`दमा तानिएका थिए । शिशिर भण्डारी`सँग कुरा गर्दै उनले सबै रहस्य खोले । भिडियो…

प्रतिकृया दिनुहोस्