केहि बर्ष यता देखि चल्दै आएको छोटो समयमा निकै लोकप्रिय बनेको गायन रिया|लटी शोको ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को यस वर्षको पहिलो सोमा सुदुर`पश्चिम दुर्गम बाजुराका धर्बेंद्र सुनारले पनि गाएका छन् ।
धर्बेंद्र सुना`रले दिएको प्रस्तुति निकै नै उत्कृष्ट रहेको थियो । सुदुर`पश्चिम बिकट जिल्लाबाट ‘द भ्वाइस नेपालमा”आएका सुनारको घरको स्थिति पनि निकै नै नाजु`क रहेको रहेछ ।
”पियारी”गित गाए पछीधर्बेंद्र सुना`रको गला र कलाको सम्मान गर्दै जर्जहरुले हौसला`का साथ् स्याबासी दिएका थिए । त्यस पछि धर्मेन्द्र सुनार झन् परि`चित बनेका थिए ।
निकै नै उत्कृष्ट प्रस्तु`ति दिदै आएका थिए । टिम प्रमोद खरेल`को टिममा रहेका सुनारको यति`बेला निकै चर्चा चलिरहेको छ । बिभिन्न चरण पार गर्दै धर्मेन्द्र सुनार सहित धेरै प्रतिस्प्रधी नक आउट`सम्म पुगेका छन् । राजु र प्रमोद खरेको दुई जना कोचको टिम आजको नक आउट`मा रहेका छन् ।
आजको नक आउट`मा धर्मेन्द्र सुनारले भने सुरज पण्डितको स्वरमा रहेको निकै नै लोक`प्रिय गित”रेलको बाटो”गाएका थिए । गित निकै नै राम्रो गाएका सुनारले भने आजको यात्रा माथि पुगाउन सक्नु भएन । सुनारको यात्रा टुंगिएको छ ।
यसैबिच भ्वाईस अफ नेपाल नक आउट चरणबाट बाहिरि|एका धर्मेन्द्र सुनारले आफुले बाहिरिए|सँगै गाएको गीत कस्लाई लक्षित गरी गाएको भनेर खुलाएका छन् । पैसा सम्बन्धी उक्त गीत गाए`सँगै धर्मेन्द्र बिवा`दमा तानिएका थिए । शिशिर भण्डारी`सँग कुरा गर्दै उनले सबै रहस्य खोले । भिडियो…
प्रतिकृया दिनुहोस्