Monday, March 20

कालिञ्चोक भगवतीको दर्शन गर्दै भोलिको राशिफल हेर्नुहोस्

April 29, 2020 2063

मेष : अध्ययनमा सफलता मिल्नेछ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षी’हरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नु’होला ।

बृष : जागिरमा पदोन्नतति होला । तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। कामले सम्मानित स्थान दिला’उनेछ। प्रशंसक’हरू बढ्नेछन् र सहयोगीहरू जुट्नेछन्। व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्त’हरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

मिथुन : अनावश्यक झमेलामा फसिने सम्भावना छ । समय लागे पनि तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसक’हरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवा’द होला ।

कर्कट : आफन्तबाट साथ सहयोग मिल्नेछ । भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदा’का लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरु’सँग टाढै रहनु उत्तम देखिन्छ ।

सिंह : व्यापारमा हानी हुने योग छ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चि’त धनको उपयोग गर्दा फाइदा हुनेछ। खर्च लागे पनि प्रतीक्षा गरिएको काम बन्नेछ। दाम कमाउने बेला छ। साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ।राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।

कन्या : चोटपटक लाग्न सक्छ । व्यापार, पेसा र व्यवसायमा मनग्य फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। रोकिएको काम बन्नाले जिम्मेवारी पनि बढ्नेछ। विशेष भेटघाटले उत्साह बढाउनेछ। अरूलाई प्रभावित पारेर लाभ उठाउने समय छ।वादवि’वाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

तुला : निर्णय लिन द्विविधा होला । काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप र जिम्मेवारी बढ्नेछ । प्रेममा बाधा आउने छ । अध्यय’नमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ ।

बृश्चिक : नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि नहुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा पनि कमजोरी अनुभूति हुनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्त’बाटै पनि जोगिनुपर्ने देखिन्छ ।

धनु : प्रेममा सफलता मिल्नेछ । बिछोडिएका परिवारजन’सँग भेटवार्ताको संयोग जुर्नेछ। तर वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। केही कठोर निर्णय लिनुपरे पनि टाढिएका आफन्त नजिकिनेछन्। आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।

मकर : अध्ययनमा सफलता मिल्नेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्ना’ले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिको अ’नुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदे’शिक यात्राको योग छ ।

कुम्भ : सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । उपलब्धिका लागि बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। तापनि विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धा’मा अग्रस्थान हासिल गर्न सफल भइनेछ।धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नति’को हुने सम्भावना छ ।

मीन : पारिवारि’क साथ सहयोग मिल्नेछ । जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दुस्ख पाइनेछ। समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। बेसुरमा दिएको वचन’ले पनि अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजन’को मन जित्ने प्रयत्न गर्नुहोला। आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्रा’को सम्भावना देखिन्छ ।

तपाईंको दिन सुभ रहोस्

प्रतिकृया दिनुहोस्