Saturday, October 16

अब खाडी देशमा कामगर्न जाने नेपालीहरुको लागि यस्तो नियम, नियम पालना नगरे जान नपाउने

June 28, 2021 1122

भाइरसविरु`द्धको खो`प नलगाएका नेपाली कामदार अब खाडीका मुलुक जान नपाउने भएका छन्। खाडीका देशहरुले खो`प लगाएकाहरु लाई मात्र आफ्नो देशमा रोज`गारीको अवसर दिने भएपछी यस्तो अवस्था सिर्जना भएको हो।

अब खाडी देशमा काम गर्न जाने युवाका लागि सरकारले खो|पको व्यवस्था गर्न नसके वैदेशिक रोज`गारीको अवसर गुम्ने जोखिम बढेको त्यस क्षेत्रका जान`कारहरुले बताएका छन्।

संयुक्त अरब इमिरेट्स (यूएई) ले गत वैशाख २३ देखि नै नेपाल|बाट कामदार`सहितका यात्रुका लागि प्रवेश निषेध गरि`सकेको छ। यूएईले उडानमा रोक लगाउँदा ५ हजार नयाँ कामदार र बिदामा घर आएका सयौँ कामदार नेपालमै रोकिएका वैदेशिक रोजगार व्यव`सायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए।

कोरोना संक्रमणविरु`द्ध दिइने खोपमध्ये यूएईको स्वा`स्थ्य मन्त्रालयले फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म, अक्स`फोर्ड–अस्ट्राजेनेकालाई मात्रै मान्यता दिएको छ । यी खोप लगाएकाले मात्रै यूएई प्रवेश गर्न पाउँछन्।

कोरोनाको संक्र`मणको लहर देखिएलगत्तै कुवेतले नेपाल`बाट कामदार लगेको छैन । कुवेतले आगामी साउन १७ गतेदेखि खो|प लगाइसकेको कामदार मात्रै लैजाने जनाएको छ। रोजगारीका लागि कुवेत जान चाहने कामदारले त्यहाँको सरकारले अनुमोदन गरेको खो|प लगाउनु पर्नेछ।

कुवेतले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन एन्ड जोनसनको खो`पलाई मात्रै अनुमति दिएको छ। साउदी अरबले पनि एयरलाइन्स कम्पनी`हरूलाई खोप नलगाएका यात्रुलाई नबोक्न निर्देशनात्मक आदेश जारी गरेको छ। साउदी प्रवेश गर्ने यात्रुले बोर्डिङ पास लिने बेला खो`प लगाएको प्रमाण|पत्रसमेत नियम छ। – ताजा खबर

प्रतिकृया दिनुहोस्