Wednesday, November 29

बेहुली पक्षकी महिलाले बेहुलालाई थप्पड हानेर भागिन् (भिडियो सहित)

June 29, 2021 1020

स्थान र जाती विशेष विवाहको रीतिरिवाज र परम्परा फरक फरक हुने गर्दछ । विवाहका क्रममा हुने यस्तै फरक रीति रिवाजले मानिस|लाई अर्को समुदाय वा स्थानको विवाह`बारे जानकारी दिलाउँछ । तर भारतको एक स्थानको विवा|हका क्रममा गरीने रित भने यति अनौठो छ कि यो भाइरल नै बन्न पुग्यो ।

एक स्थानमा विवाहको एउटा परम्परा चलि|रहेको हुन्छ । जहाँ बेहुलालाई बसाएर केही रित पुरा गरिदैँ हुन्छ । तर यतिकैमा बेहुली पक्षकी एक महिलाले बेहुलालाई थप्प`ड हानेर भाग्छिन् ।

विवाहको परम्परा अनु`सार बेहुला`लाई बाहिर बसाएर त्यहाँ जिस्का`इदै हुन्छ केही महिला उनको साथमा ठट्टा गरिरहेका हुन्छन् । तर यहि क्रममा एक महिलाले बेहुलालाई थप्प`ड हानेर भाग्न खोज्छिन् तर बाठा बेहु`लीले उनको हात समातेर भाग्न दिदैनन् ।

जस क्रममा दुबै जना ल`ड्न पुग्छन् । यस यसमा कोहि रिसा`उँदैन । सबैले यसलाई सामान्य मान्दछन् । भिडियो हेर्ने यहाँ थिच्नु`होस्

प्रतिकृया दिनुहोस्