यतिबेला एउटा बिषयले सामाजिक सं’जालमा खुबै चर्का पाइरहेको छ।एकजना घरबेटीले दलित भनेर संचार कर्मी तथा कलाकार रुपा सुनारलाई घरभाडा नदिएको बिषयले खुबै चर्चा पाइरहेको छ।
यसको पक्ष र वि’पक्षमा विभिन्न तर्कर बहस भैरहेको छ।यसै बिसयमा बोल्नको लागि भनेर लो’कप्रिय कार्यक्रम रजतपटमा लोकप्रिय कलाकार तथा गायक प्रकाश सपूत भनेर चिनिने प्रकाश वि’श्वकर्मालाई ल्याइएको छ।
प्रकाश सपुत उनको टाइटल हो भने उनको पूरा नाम प्रकाश वि`श्वकर्मा हो।तथापि अहिले उनलाई अधि`कांशले चिन्ने जान्ने नाम भनेको प्रकाश सपूत नै हो।उनलाई चिन्नेजान्नेहरूले प्रकाश`लाई रचनाकार, गायक,संगीतकार,म्युजिक भिडियो,नि’र्देशक तथा कलाकारका रुपमा चिन्ने गर्दछन्।
को बन्छ करोड`पती का’र्यक्रममा भाग लिएर असफल भए तापनी प्रकाश यतिखेर सिनेमाको हिरो पनि बनेका छन्।चल`चित्र परदेशी २ मा प्रकाश प्रमुख पात्रका रुपमा देखिनेछन्।तसर्थ अब उनलाई अ’भिनेता समेत भन्न सकिनेछ।
२०४७/०५/२९ गते वाग्लुङ जिल्ला`को धम्जा भन्ने गाउँमा जन्मेका प्रकाश आफ्ना बुबाआमा चार सन्तान मध्ये जेठा सन्तान हुन्।उनी कुनै बेला धौ’लागिरी एफ एममा कार्यक्रम प्रश्तो`ताको रुपमा काम गरेका प्रकाशले आफ्ना गीतहरूमा भन्दा अरुका थुप्रै गीतहरूमा मोडलिङ समेत गरेका छन्।
त्यसो त उनी एक सफल मोडल पनि हुन्।प्रकाशले सृ’जना गरेका प्रायः सबै गीतहरू हीट भएका छन् तथापि दोहोरी ब्या’टल भने उनको लो’कप्रियताको टर्निङ पोइन्ट हो भन्दा फरक नपर्ला।
यो ब्याटल पछि त उनले कहिले पछाडि फर्केर हेर्नुपरेको छैन,सधैं अघिको अघि नै छन् उनी।त्यसपछि आएका उनका गीत`हरूले त उनलाई झनै लो’कप्रियताको चरम`चुलीमा पुर्याइदियो।उनको गलबन्दी च्यातियो गीतले झन् चर्चा र लोकप्रियता पायो।
गलबन्दी च्यातियो पछाडि आएको देशमा घ’टि’रहेको नारी हिं’सा’लाई लिएर बनाइएको बदला बरीलै भन्ने गीतले त झन् उनलाई हेर्ने दृष्टि’कोणमा नै परिवर्तन आयो।पछि`ल्लो समय आएको ‘मेरो पनि होइन र यो देश’ भन्ने गीतले त झन् राजनीतिक वृ’त्तमा समेत चर्चा पायो।
आज प्रकासले पाएको जुन लो:कप्रियता छ,त्यसको लागि उनले धेरै पापड बेलेका छन्।संघ’र्षका त्यी दिन`हरूमा के मात्रै गरेनन् होला प्रकाशले।कहिँकतै केही पार नलागेपछि उनी विदेशीय पनि। जे होस्,आज भने प्रकासले गरेका त्यी संघर्षहरूले सार्थकता पाएको छ।
आज प्रकाशसँग के छैन,काठ`माडौ घर,गाडी,लो’कप्रियताको चरमचुली छैन कि,सब थोक छ प्रकाशमा यतिखेर।कम उमेरमै यतिको प्रगति गर्ने त्यो पनि आफ्नै बलबुतामा।प्रकाश बाहेकका नाम`हरू खोज्दा त्यति सजिलै नआउन पनि सक्छन्।
सानै उमेरमा प्रकाशले धेरै प्रति`ष्ठित अवार्ड हरू पनि हात पारिसकेका छन्।थुप्रै ब्राण्ड`हरूका एम्बेसडर समेत रहेका प्रकाश गण्डकी प्रदेशको पर्यटन दुत समेत रहेका छन् प्रकाश।एउटा उद्धे’श्य लिएर अविचलित रुपमा हिँडियो भने सफलताको शिखर पुगिन्छ भन्ने कुरा प्रकाश लाई हेरे पुग्छ।
गरे के हुन्न भन्ने उदाहरण उनै प्रकाश`सँग लिन सकिन्छ।आज उनै बहुमुखी प्रतिभाका धनी प्रकाशसँग अन्तरवार्ता रजतपट कार्यक्रममा प्रकाश सुवेदीद्वारा लिइएको छ।
प्रतिकृया दिनुहोस्