Wednesday, November 29

छत्र शाहीसँग हिलोमा कुस्ती खेलेर भाईरल भएकी अस्मिता मिडियामा (भिडियो हे`र्नुस)

July 2, 2021 3185

नेपा`लमा हरेक वर्षको असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिएको छ । यस दिन कृषक`हरू आफ्नो धान`खेतमा रोपाइँ गर्ने र दहीच्यूरा खाने गर्छन् ।

तर, पछिल्ला वर्षहरूमा भने अ|सार १५ लाई युवा|युवतीहरूले ‘हिलो खेल्ने उत्सव’ को रूपमा सेलिब्रेट गर्न थालेका छन् । धान दिवस`मा एउटा तस्वीर खुबै भाइ`रल भयो । तस्वीरमा दुई युवा-युवती हिलोमा डुबुल्की मार्दै रोमान्स गरिरहे`जस्तो देखिन्छ ।

धान रोप्ने बहाना`मा हिलोमै उच्छृङ्ख`ल क्रियाकलाप गरेको भनेर सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ । यद्यपि, उनी|हरू को हुन् र दृष्यको वास्त`विकता के हो भन्ने धेरैलाई थाहै छैन । तस्वीरमा देखिए`की युवती हुन्, रेसलर अस्मिता ‘जुरेली’ विगतमा उनी मोड|लिङ पनि गर्थिन् ।

अहिले महिला रेसल|रका रूपमा परि`चित छिन । यसैबिच अ|स्मिता जुरेली मिडियामा आएर उक्त दिन भएको घटनाबारे यथार्थ बताएकी छिन् । अस्मिता`ले माफी माग्दै आफु धेरै नराम्रा कमेन्ट`हरुका कारण चिन्तित रहेको पनि बताईन् । उत छत्र शाही भने अस्मि|तालाइ फोन गरेर रोएछन् । भिडियो हेर्नु`स

प्रतिकृया दिनुहोस्