Monday, November 29

डलरको भाउ बढ्यो, अन्य देशको मुद्राको भाउ यस्तो छ

July 2, 2021 823

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनि`मय दर तोकेको छ ।जसअनुसार भार`तीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ बिक्री`दर १६० रुपैयाँ १५ पैसा छ ।

अमेरिकी डलर एकको खरिद`दर ११९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६१ पैसा रहेको छ ।यसै|गरी युरो एकको खरिद`दर १४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।

बेलाय`ती पाउण्ड एकको खरि|ददर १६३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बि`क्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्रा`को दर कति ?

प्रतिकृया दिनुहोस्