रोजगारीको सिलसिला साउदी अरबमा पुगेका एक नेपाली श्रमिकको मृ त्यु भएको छ ।साउदीको रियादस्थित अल हाईडेर कम्पनी`मा कार्यरत सिरहा कल्याणपुर नगरपालिका-४ डरौलका ४८ बर्षीय बिन्देश्वर महराको मृ त्यु भएको हो ।
विगत १६ वर्ष देखि त्यहाँ कार्यरत रहेका महरा साउदीको बसाइ बिट मारे`र घर फर्किने तयारीमा रहेका बेला एक्कासी मृ त्युको खबर आएको मृत`कका ज्वाइँ सञ्जयले जानकारी दिए ।
उनलाई उच्च र`क्तचापकाको कारण कम्पनीले एक साताअघि साउदीको एक अस्प`ताल भर्ना गरेको थियो । कम्पनीले स्वास्थ्यमा क्रमिक सुधार भैरहेको बताइरहेको बेला एक्कासी मृ त्युको खबर आएपछि परिवार वि`क्षिप्त भएको उनले बताए ।
मृत`क महरा गत वैशाखमै स्वदेश फर्किने तयारीमा रहे पनि कोरोना संक्र`मणका कारण नेपाल सरकारले हवाई उडानमा प्रतिबन्ध लगाएपछि साउ|दीमै रोकिएका थिए । मृ तकका श्रीमती, ३ छोरी र १ छोरा छन् । – खबर हब
प्रतिकृया दिनुहोस्