Monday, November 29

जंगलभित्र दुर्घन्तित र सढेको अवस्थामा पुरुषको श`व फेला

July 5, 2021 148

सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित चमेली वनमा शङ्का`स्पद अवस्थामा पुरुषको श व फेला परेको छ । बाँया हातमा मेडि`कलको ब्याण्डेज बाँधेको, घाँटीमा टेलिफोनको लाइन जोड्न प्रयोग हुने खालको तार बाँधे`को र उक्त तार चिलाउनेको हाँगोमा बाँधेको अवस्थामा श`व जङ्गलमा फेला परेको प्रह`री परिसर भक्तपुरका प्रवक्ता प्रह|री नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

महानगरीय प्र|हरी वृत्त ठिमीले घटना र श`वको प्रकृतिअनुसार हरियो ज्याकेट, सुन्तला रङ्गको कट्टु र कालो जुत्ता लगाएको, अन्दाजी ४० देखि ४२ वर्षको देखिने पुरुषको श`व जङ्गलमा आइतबार भेटिएको प्रह`रीले आज जानकारी दिएको छ ।

अन्दाजी एक साताअघि नै मृ त्यु भएकाले श व सड्न थालेको र दुर्ग`न्धित अवस्थामा भेट्टाइएको हो । पहिचान भने भएको छैन । श`व परीक्षणका लागि केएमसी अस्प`ताल दुवाकोट पठाएर अनुसन्धान शुरु गरेको बताएको छ । – खबर हब

प्रतिकृया दिनुहोस्