नवलपुरको गैंडाकोट नगर`पालिकाको झपर्दीका जयश्वर साप`कोटाकी २१ वर्षीया छोरी विना हराए`पछि अहिले परिवार ठूलो समस्यामा परेका बेला बिनाका प्रेमी भनिएका युवक प्रवेश कँडेल समा`तिएका छन् ।
असार १८ गते साँझ उनलाई ५ वर्ष`देखि प्रेम सम्बन्ध`मा रहेका युवक प्रवेश कँडेलले आफ्नो घर लैजाने भन्दै विनाकै घरबाट स्कु`टरमा राखेर बाबु आमाको सल्ला`हमा नै निस्किएका थिए ।
तर आधा घण्टामा नै फर्किन्छु भनेर घरबाट निस्किए`की छोरी विना एक साता लामो समय हुँदा पनि नर्फकिएपछि परिवार त`नावमा रहेको बाबु जयश्वर साप`कोटाले फेसबुकमा एउटा स्टा|टस पोस्ट गर्दै सबैलाई छोरी खोजीदिन आग्रह गरेका छन् ।
जयश्वर साप`कोटाले छोरीको फटो`सहित राखिएको सूचनामा असार १४ गते अपरान्ह साढे ४ बजे यही पोशाकमा घरबाट निस्कि`एकी विना सापकोटा अहिलेसम्म पनि कसैसँग सम्प`र्कमा नआएकाले देख्नेरभेट्नेले सहयोग गरि`दिन आग्रह गरे पनि छोरी अहिले`सम्म फेला परेकी छैनन् ।
असार १४ गते विनाका प्रेमी`ले उनलाई घरबाट स्कु`टरमा राखेर लैजानुपूर्व विनाले आफ्ना प्रेमी बेलायत गएपछि अर्की युवतीसँग प्रेममा रहेको रहस्य थाहा पाउँछिन् र सोह विषयमा छलफल गर्न उनले प्रेमी प्रवेशलाई बोलाउँछिन् ।
प्रवेश आएर उनलाई लिएर अर्की युवती कुशुम`लाई भेटाउँछन् । भेटे लगत्तै विना बेहोश भएको र कुसुमको घरमा लगेको प्रवेशले प्रहरी`लाई दिएको बयानमा उल्लेख छ । बिना बे`होस भएपछि प्रेमी भनिएका युवकले विनाका बाबु`लाई फोन गरेर जानकारी गराउँछन् ।
र उनी पैसा निकाल्न एटिएम बुथमा छिरे`पछि बिना एकाएक हराउँछिन् । फिल्मको जस्तो यो दृश्य भरतपुरको चौबिसकोठीको हो । प्र`हरीले प्रवेश`लाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रवेशको साथबाट विनाको मोवाइल फेला पारेको आधारमा अनु`सन्धान अगाडी बढाइएको छ ।
२१ वर्षीया विना गैंडा`कोटमै रहेको जनक कलेजमा बिबिएस तेस्रो वर्ष अध्ययन गर्दै थिइन्। विनाले प्रवेशलाई ५ वर्षदेखि प्रेम गर्दै आएको बाबुले पनि स्विकारेका छन् । यसअघि नै भाग्ने तयारीमा रहेका यो जोडी`लाई पारिवारिक सह`मतिमा उमेर पुगेपछि विबाह नै गरि`दिने सल्लाहमा जयश्वर साप`कोटाले छोरीलाई थमाएर राखेको प्रहरीलाई दिएको बयानमा उल्लेख गरेका छन् ।
विना हराएको दिन जयश्वर सापकोटा र प्रवेश दुवै प्र`हरीलाई जानकारी गराउन प्र`हरी कार्यालय पुगेका थिए श्र हिरा`सतमा रहेका प्रवेशको जुलाईको १२ तारे`खमा बेलायत फर्कने टिकट छ।
उनले अहिले नै विना`सँग विबाह गर्ने प्रस्ताव राखेको भएता पनि परिवारले अझै २ वर्ष कुर्नका लागि आग्रह गरेको थियो । जायश्वरका ३ छोराछोरीमध्ये विना कान्छी हुन्। उनका एक छोरा साथमा नै छन् । जेठी छोरीको विबाह भइ`सकेको छ । – ओएस नेपाल
प्रतिकृया दिनुहोस्