Thursday, December 7

हिन्दी सिनेमाका दिलीप कुमारको निधन, शोकमा डुब्यो बलिउड

July 7, 2021 1565

बलिउडका दिग्गज कलाकार दिलीप कुमारको निध`न भएको छ । दिलीपको ९८ वर्षको उमेरमा निध`न भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

लामो समयदेखि बिरा`मी रहँदै आएका यि दिग्गज कला`कारको हिन्दुजा अस्पतालमा उप`चारका क्रममा आज बिहान ७ बजेर ३० मिनेटमा निध`न भएको आजतकले लेखेको छ । आजतकका अनुसार उनको निधन भएसँगै अहिले चर्चित कला`कारहरु अस्प`ताल जाने क्रम सुरु भएको छ ।

उनको उपचा`रमा संलग्न डाक्टर पार्करको नि`धन पुष्टि गरेका हुन् । आजतकका अनुसार ९८ वर्षका यि बरिष्ठ अभिनेताको रेख|देखमा पत्नि सायराले राम्रो रेखदे`ख गरेकी थिइन् ।

उनले आफ्नो अटुट माया प्रेमले पनि दिलीप`लाई केही समय बचाउन सफल भएको भन्दै भारतीय मि`डियाले प्रशंसा गरेको छ ।

प्रतिकृया दिनुहोस्