Wednesday, November 29

आहा ! नेपाली संस्कारमै यसरी गरियो अमेरि`कन बेहुला र नेपाली छोरिको बिवाह (हेर्नु`स् भिडियो )

July 10, 2021 3870

छोरिले आफ्नो घर छो|डेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जस`लाई बिवाह नाम`करण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।

छोरी मान्छे भए|पछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तका`लसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ता|हरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामा`जिक संजालमा हामि|ले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदा`ईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हा|मीले सामा|जिक संजालमै देखेका छौ ।

आजको यश शृङ्ख`लामा सधै झै भन्दा अ|लिक भिन्न बिवाहको भिडियो सामाग्री लिएर प्रस्तुत भएका छौ ।बेहुलि नेपाली र बेहुला अमेरिकनबिच नेपाली संस्कार अनुरुप नै बिवाह गरिए`को उक्त भिडियो`मा नेपाली संस्कार अन्त`र्राष्ट्रिय जगतमा यसरी भैरहदा साचै नै गर्व लाग्दो रहेछ ।

यसरी अमेरिकन भएर पनि नेपाली संस्कार अव`लम्बन गरेकै भएर अहिले उक्त बिवाहा|को भिडियो सामाजिक संजालभरि एकदमै भाइरल भैरहेको छ । नवबिवाहित जोडि`लाई सुखद दाम्पत्य जिवनको शुभका`मना ।

प्रतिकृया दिनुहोस्