Thursday, July 7

अष्ट्रेलियाकि यी सुन्दर युवतीले नेपाली भाषामा यति रमाईला टिकटक बनाउँछिन् (भिडियो सहित)

July 7, 2021 7730

हामीले अङ्ग्रेजी र अन्य भाषाहरु बोल्न आफुले जान्दै गर्दा जति खुसि हुन्छौ त्यो भन्दा पनि बढि यदि हाम्रो नेपाली भाषा र नेपालि संस्कृत`लाई बिदेशिहरुले अव`लम्बन गर्दै हाम्रो भाषा अन्त|र्राष्ट्रिय जगतमा बोलिदिनुले अझ बढि हामिलाई खुसि दिन्छ ।

जानि`नजानि नेपाली बोल्ने प्रयत्न गरि`दिनुले साचै मन हर्षित बनाउछ ।हो त्यस्तै नै भयो एक अष्ट्रेलियामा बसोबास गर्दै आएकि अष्ट्रेलियाकै नाग`रिक एमि फाल्जोले नेपाली गित`हरुमा नेपाली बोल्दै नेपाली पहिरन लगाउदै बनाएका टिकटक भिडियो`हरु हेर्दै गर्दा सो देख्दै गर्दा निश्चय बहुतै खुसि लाग्नु स्वा`भाविक हो ।

त्यति मात्रै हैन आफुलाई नेपाली भाषा संस्कृति एक`दमै राम्रो लाग्ने र नेपाली मम आफुलाई सबै`भन्दा मनपर्ने खाना भएको समेत उनले बताइन्।

पछिल्लो समय नेपाली गित`हरु पनि प्रसस्तै रुपमा बिदेशि`हरुले गाएको हामिले हेर्दै देख्दै र सुन्दै आएका छौ त्यस्कै उदा`हरण हो `फुल बुट्टे सारी ´ अफ्रिकन चेलि बियोन्सेले गाएको ।

सामाजिक संजा`लको बढ्दो प्रयोग साथै लोक|प्रियताले कतिलाई मो`डल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचा|इएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखा`उन सक्नु नै टिक|टकको खुबि हो ।

त्यहि टिक`टकमा उनले नेपाली गितहरुमा बनाएका टिक|टहरु सबै भाइरल छन् ।नेपाली पहिरन|मा सजिएर बनाएकै कारण पनि सबै नेपालि`को मन उनितिरै खिचिएको हो ।

प्रतिकृया दिनुहोस्