Thursday, December 7

भ्वाइस अफ नेपालका धर्मेन्द्र र किरण गजमेरले ल्याए मर्मश्पर्शी गीत ‘नदेखिन्या घाउ’ (भिडियो सहित)

July 8, 2021 1539

चर्चित गायन शो भ्वाइस अफ नेपालमा सह`भागी प्रतिस्पर्धीद्वय धर्मेन्द्र सुनार र किरण गजमेर`को पहिलो गीत सार्व`जनिक भएको छ।

गीतमा शब्द सिर्जना युवा गीत`कार लेखु सहयात्रीले गरेका हुन् भने शब्दमा संगीत भर्ने काम भने भ्वाइस अफ नेपालका प्रशिक्षक करण`राज कार्की`ले गरेका हुन्।

गीतको भिडि`योमा सशस्त्र प्र`हरीका इन्स्पेक्टर पृथ्वी खनाल र देवेन्द्र बब्लुसँगै संगीता थापा र सौरभ तिम`ल्सिनाको अभिनय रहेको छ ।चरम गरिबीले पिल्सिएका दुई युवा वैदेशिक रोजगारीमा जान खोज्दा मेन`पावर कम्पनी`बाट ठगिए`पछिको पीडा`लाई देखाइएको छ ।

गीतको भिडि`यो छायांकन पिटर गुरुङ्ग र सम्पादन विष्णु`हरी तिम`ल्सिनाले गरेका हुन्। संगीत भकारी युट्युब च्यानल`बाट सोमबार गीतको भि`डियो सार्वजनिक गरिएको हो।

प्रतिकृया दिनुहोस्