Wednesday, November 29

बढ्यो डलरको भाउ, अन्य मुलुकको मुद्राको भाउ यस्तो छ :

July 8, 2021 859

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय`दर अनुसार बिही`बार अमेरिकी डलर एकको खरिद`दर११९ रुपैयाँ ९ पैसा पुगेको छ भने विक्रीदर ११९ रुपैयाँ ६९ पैसा पुगेको छ । यस्तै आज यूरो`पियन यूरो एकको खरिद`दर १४० रुपैयाँ ८६ पैसा र विक्री`दर १४१ रुपैयाँ ५७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिद`दर १६४ रुपैयाँ ४७ पैसा र विक्री`दर १६५ रुपैयाँ ३० पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिद`दर १२९ रुपैयाँ ०४ पैसा र विक्री`दर १२९ रुपैयाँ ६९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर आज एकको खरिद`दर ८९ रुपैयाँ ५० पैसा र विक्रीदर ८९ रुपैयाँ ९५ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिद`दर ९५ रुपैयाँ ७२ पैसा र विक्री`दर ९६ रुपैयाँ २१ पैसा रहेको छ ।

यता जापा`नी यन आज १० को खरिद`दर नेपाली १० रुपैयाँ ७५ पैसा र विक्री`दर १० रुपैयाँ ८१ पैसा रहेको छ भने आज चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्री`दर १८ रुपैयाँ ५२ पैसा रहेको छ ।

आज साउदी अरे`वियन रियाल एकको खरिद`दर ३१ रुपैयाँ ७५ पैसा र विक्री`दर ३१ रुपैयाँ ९१ पैसा रहँदा यता कतारी रियाल एकको खरिद`दर अधिकतम ३२ रुपैयाँ ७० पैसा र विक्री`दर ३२ रुपैयाँ ८७ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहोस्