Saturday, September 18

चाँदीको बालाको

July 8, 2021 559

प्रह`रीको अनुसन्धान अनुसार आफन्त पर्ने दिदिले ती बालकको ह त्या गरेको खुल्न आएको छ । बालकको दुई वटा चाँदीका बाला साथिलाई राख्न दिएर साथिको किताब लगेको भन्दै बजारमा बेच्न समेत लगेको प्रह रीले बताएको छ ।

गत असार २१ गते हराएको बालक २३ गते साँझ घ टनास्थलभन्दा ५ किलोमिटर तल टीकापुर–४ को घोयली उपभोक्ता वनस्थित जमरा कुलो किनारमा घोप्टो परेको अवस्थामा श`व फेला परेको थियो ।

कैलाली प्र`हरीले आज पत्रकार सम्मेलन गर्दै ति दूई किशोरीलाई सार्वजनिक गर्ने भएको छ । घ`टनाबारे थप अनुसन्धान भइरहेको प्रह`रीले जनाएको छ । – ओएस नेपाल

प्रतिकृया दिनुहोस्