Saturday, September 18

अभिनेत्री जेनी कुँवर आफ्नै कोठामा मृत फे`ला

July 8, 2021 1141

काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा उनले बिहिबार राति आ त्मह त्या गरेको प्रह`रीले जनाएको छ।

‘उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो। प्रारम्भीक अ`नुसन्धानमा आ`त्मह त्या गरेको खुलेको छ’,

महानगरीय प्रह री वृत्त बानेश्वरका प्रह री निरीक्षक केशर न्यौपानेले जानकारी दिए।उनी सनराइज सिटीको अपार्ट मेन्टमै बस्दै आएकी थिइन्।

निर्मात्री समेत रहेकी उनले ‘जिन्दगानी’ मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई मा`फ गरिदेऊ लगायतका फिल्ममा अभि`नय गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्