Saturday, September 18

खाना बनाउँदै गर्दा विषालु सर्पले टोक्यो विभादेवीलाई ,अस्प`ताल पुर्याउन नपाउँदै गुमाइन् ज्यान

July 9, 2021 1653

वर्षायाम सकिएर नयाँ याम सुरु भएसँगै विभिन्‍न खालका सरुवा रो`गको जोखिम देखिन थालेको छ। यो मौसममा सर्पको बिगबिगी हुन्छ। यस्तो बेलामा विषेशगरी बलबालिका यसको जोखि`ममा पर्ने गरेको चिकित्सकहरु बताउँछन्।

सर्पको टोका`इको स`मस्या नेपालको तराई र पहाडी जिल्लाका दुर्गम ठाउँहरुमा बढी देखिन्छ। तराईका जिल्लाहरुमा जस्तो मृ`त्युदर पहाडी जिल्लाहरुमा भने छैन।

पहाडी जिल्लाहरुमा पाइने सर्पहरुभन्दा तराईमा पाइने सर्पहरु कोब्रा, करेत बढी बिषा`लु हुने भएकाले बर्षेनि ठूलो संख्यामा मानिसले यसको टोका`इबाट ज्या`न गुमाउने गरेका छन्।

त्यस्तै महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा विषालु सर्पको डसा`इबाट एक महिलाको मृ त्यु भएको छ ।

मृ त्यु हुनेमा सुशील सहनीकी २४ वर्षीया श्रीमती विभादेवी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रह`री नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

सहनीलाई गएराति करीब ९ बजे खाना पकाउने क्रममा वि`षालु सर्पले टोके`को थियो । सर्पको डसाइबाट सिकिस्त भएकी उनलाई उप`चारको लागि जिल्ला अस्प`ताल लैजाँदै गर्दा बाटोमै मृ त्यु भएको थियो ।

श`व परीक्षणको लागि जिल्ला अस्प`ताल जलेश्वरमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्