Wednesday, November 29

चाँदीको बालाको लोभले जामुन खान जाउँ भन्दै दिदिले गरिन् ३ वर्षीय भाईको ह`त्या

July 9, 2021 9816

तिन वर्षिया बालकको ह त्या गरेको अभियोगमा प्रह`रीले दुई किशोरी`लाई पक्रा`उ गरेको छ । पक्राउ पर्नेमा १५ वर्षीया किशोरी र उनकी साथी १४ वर्षीया किशोरी रहेकी छन् ।

कैलाली टीकापुर-१, मनुवारोडका साढे ३ वर्षका बालक विवेक विष्टलाई जामुन खान जाउँ भनेर घरबाट करिब आधा किलोमिटर उत्तर`तर्फ रहेको जमरा कुलोमा लगेर ति किशोरीले बालकको खुट्टामा लगाएका चाँदीका दुई वटा बाला निकाली धक्का दिएर ह त्या गरेको अनुसन्धा`नबाट खुल्न आएको छ ।

प्रह`रीको अनुसन्धान अनुसार आफन्त पर्ने दिदिले ती बालकको ह त्या गरेको खुल्न आएको छ । बालकको दुई वटा चाँदीका बाला साथिलाई राख्न दिएर साथिको किताब लगेको भन्दै बजारमा बेच्न समेत लगेको प्रह रीले बताएको छ ।

गत असार २१ गते हराएको बालक २३ गते साँझ घ टनास्थलभन्दा ५ किलोमिटर तल टीकापुर–४ को घोयली उपभोक्ता वनस्थित जमरा कुलो किनारमा घोप्टो परेको अवस्थामा श`व फेला परेको थियो ।

कैलाली प्र`हरीले आज पत्रकार सम्मेलन गर्दै ति दूई किशोरीलाई सार्वजनिक गर्ने भएको छ । घ`टनाबारे थप अनुसन्धान भइरहेको प्रह`रीले जनाएको छ । – ओएस नेपाल

प्रतिकृया दिनुहोस्