Thursday, December 7

गरिमा शर्मा र दुर्गेश थापा पूरा लाईभ भिडियो यस्तो रहेछ, गरिमाले पोस्ट गरिन् पूरा भिडियो

July 9, 2021 2853

मोडल गरिमा शर्माले टेलिभिजन कार्यक्रम रजत`पट र त्यसको प्रस्तोता प्रकाश सुवेदी विरुद्ध कानुनी उप`चार खोज्ने भएकी छन् ।

आफु र मोडल तथा गायक दुर्गेश थापाबीच केहि दिन अगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवाद|हरूका टुक्राटुक्री तानेर राष्ट्रिय टेलि`भिजनमा सामाग्री प्रसारण गरेर आफ्नो चरित्र ह त्या गर्न खोजेको आरोप समेत उनले सुवेदी`लाई लगाएकी छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै शर्माले असार २४ गते एपिवान टेलिभिजन`बाट प्रसारित रजत`पट कार्यक्रममा आफ्नो बिषयमा अतिरञ्जित र भ्रम`पूर्ण रिपोर्ट प्रसारण गरेको भन्दै गम्भि`र आपत्ति जनाएकी छन् । रजतप`ट कार्यक्रममा चरित्र ह त्या गरिएको`प्रति ग`म्भिर आपत्ति ! भन्दै उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ–

‘केहि दिन अगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवाद`हरूका टुक्राटुक्री तानेर राष्ट्रिय टेलिभिजन`बाट उक्त सामाग्री प्रसारण गर्नु सरासर गल`त हो ।’

‘उक्त सामाग्री तयार गर्नुअघि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी ज्यूसँग टेलिफोन सम्पर्क भै, सामान्य बिषय रहेको र हाँसो ठट्टा मात्र रहेको भनि सत्यतथ्य जानकारी गराउँदा गरा`उँदै पनि यसरी वदनियत`पूर्ण समाचार प्रसारित गर्नुले म माथि गम्भिर अन्याय भएको महशुस गरेको छु’ उनले विज्ञप्तीमा अगाडि भनेकी छन्–

‘तसर्थ न्यायका निम्ति सम्ब`न्धित निकायसम्म पुग्न वाध्य भएको व्यहोरा पनि यसै विज्ञप्ती`मार्फत जानकारी गराउनु चाहन्छु ।’ उनले विज्ञप्तीको अत्यमा भ्रामक र बदनियत`पूर्ण समाचारमा विश्वास नगर्न समेत सबैलाई आग्रह गरेकी छन् ।

के थियो रजतपटमा ?

मोडल गरिमा शर्मा केही समयअघि गायक दुर्गेश थापासँग टीक`टक लाइभमा आएकी थिइन् । उनीहरु बीचको कुराकानीको एउटा टुक्रा सामाजिक सञ्जालमा भाइ`रल भएको थियो । त्यही टुक्रामा दुर्गेश र गरिमाबीच लामो प्रेम रहेको चर्चा थियो ।

यही बिषयलाई लिएर टेलिभिजन कार्यक्रम रजतपटले ‘समाचार’ बनाएको थियो । समाचारमा विवा`हित पुरुषसँग प्रेम सम्वन्धमा रहेको भनेर गरिमामाथि रजत`पटले लान्छना समेत लगाएको छ । प्रस्तोता प्रकाश सुवेदीले कार्यक्रममा ‘बिनाशकाले विपरित बुद्धि’ भनेर गरिमा`माथि टिप्पणी समेत गरेका छन् ।

रजतपट कार्यक्रम प्रसारण भएकै समय राती (बिहीबार) गरिमा आफ्नो चरित्रह`त्या भएको भन्दै टिकटकमा रुँदै लाइभ देखिएकी थिइन् । लाइभमा उनले रजतपट कार्यक्रम र प्रस्तोता`विरुद्ध कानूनी कारवाहीमा जाने चेता`वनी समेत दिएकी थिइन् । – रातोपाटी

भिडियो हेर्ने यहाँ थिच्नु`होस्

प्रतिकृया दिनुहोस्