Friday, October 15

दक्षिण कोरियाको एक भवनमा आगो:लागी हुँदा ३८ को मृ:त्यु (भिडियोसहित)

April 30, 2020 447

दक्षिण कोरियामा निर्माणाधिन भवनमा आगलागी:हुँदा कम्तीमा ३८ जनाको ज्या न गएको छ ।आगलागी’मा अन्य १० जना घाइते भएका छन् ।

राजधानी सियोलबाट दक्षिणमा पर्ने इचि’ओन शहरको निर्माणाधिन भवनमा प्रज्वलनशील सामग्री विस्फोट हुँदा कम्तीमा ३८ जनाको ज्या’न गएको दक्षिण कोरियाली संचार माध्यमले जनाएका छन् ।

एक जना अझै हराइरहेकाे बताइएकाे छ । ७८ जनाले काम गरिरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अनु:मान छ । – उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्