April 30, 2020 1175
दक्षिण कोरियामा निर्माणाधिन भवनमा आगलागी:हुँदा कम्तीमा ३८ जनाको ज्या न गएको छ ।आगलागी’मा अन्य १० जना घाइते भएका छन् ।
राजधानी सियोलबाट दक्षिणमा पर्ने इचि’ओन शहरको निर्माणाधिन भवनमा प्रज्वलनशील सामग्री विस्फोट हुँदा कम्तीमा ३८ जनाको ज्या’न गएको दक्षिण कोरियाली संचार माध्यमले जनाएका छन् ।
एक जना अझै हराइरहेकाे बताइएकाे छ । ७८ जनाले काम गरिरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अनु:मान छ । – उज्यालो अनलाइन
प्रतिकृया दिनुहोस्