Thursday, December 7

घाँस काटि`रहेकी महिलालाई पछाडिबाट हवाइ`जहाज आएर ठक्क`र दिएर मारि|दियो

July 12, 2021 7742

घाँस काटि`रहेकी एक महिलालाई पछाडिबाट हवाइजहाज आएर ठक`र दिँदा महिलाको मृ त्यु भएको छ । यी २७ वर्षकी महिला`ले दिउँसो करिब १ बजे क्यानडाको मोन्टा`रियलमा रहेको सेन्ट स्पिरिट एयर`फिल्ड नजिकै ट्रेक्टर चलाएर घाँस का`टिरहेकी थिइन् । त्यही बेला पछाडि`बाट आएको एउटा सानो हवा`इजहाजले महिलालाई ठक्क`र दियो ।

यो एयरफिल्म मोन्टारियल सहरबाट ३५ माइल टाढा छ । यी महिला यो एयरफिल्डको स्याहार`सम्भार गर्ने कम्पनीमा काम गर्थिन् । घट`नापछि महिलालाई अस्प`ताल लगियो जहाँ उनलाई मृ त घोषि`त गरियो । घट`नामा पाइलटलाई चो`ट लागेको छैन तर घ`टनापछि उनी त्रासमा छन् ।

क्युबेक महानगरीय पुलिसका प्रवक्ता मार्क टेसियरले बताएअनुसार अहिलेसम्म प्राप्त जानकारी`अनुसार महिला ट्रेक्टरमा बसेर घाँस का`टिरहेको थाहा भएको छ ।

मार्कका अनुसार यो विमान चीनमा बनेको नेनचेंग सीजे – ६ हो । विमानको पखेटाको जुन भाग महिलासँग ठोक्कि`एको थियो त्यो भागमा क्ष`ति भएको देख्न सकिन्छ । यो एक निजी विमान थियो र विमान उडाइ`रहेका पाइलट नै यसका मालिक पनि थिए ।

ट्रान्सपो`र्टेसन सेफ्टी बोर्डका प्रवक्ता साइमन पियरेले सीटि`भीसँग कुरा गर्दै अहिले जाँच भइरहेको र पूरै जाँच`पछि मात्रै कुनै नतिजामा पुग्न उचित हुने बताए । – डिसी नेपाल

प्रतिकृया दिनुहोस्