Wednesday, November 29

अधुरो भो छोरोलाइ भ्वाइस जिताउने सपना , रहिनन् ट्याक्सि ड्राइभर कर्णराज गिरीकी आमा

July 11, 2021 1646

कर्णराजको परिवार संगको कुरा`कानिमा कर्ण`राजकी आमाको एउटै सपना छोरालाइ भ्वाइसको विजेता बनेको हेर्न चाहाने थियो । आमाको अन्तीम इच्छा नै छोरा`लाइ बिजेता देख्न चाहेको कुरा बोलेको अन्तर`वार्ता अहिले भा`इरल बनिरहेको छ ।आमाको सपना सबै भएर पुरा गर्ने कर्णका दाजु`ले बताएका छन् ।

कर्णराज २ वर्ष`को हुदा बुबा गुमाइसकेका थिए । बुबा`को मायाबाट बचिंत भएका कर्णले आमाको सपना समेत पुरा गर्न सकेनन् । कर्ण एक सामान्य परिवारमा हुर्कि|एर आफ्नै दुःखमा भ्वाइस€को यात्रामा पुगेका थिए ।

करिव १५ बर्ष अघाडि ठुलो सपना बोकेर काठ`माडौँ छिरेका कर्ण दिउसो गित गाँउने र राति ट्याक्सि चला`उने गर्थे । यतिबेला आमा र आफ्नो सपना पुरा गर्न भ्वाइस`को यात्रामा थिए कर्ण ।

स`घर्ष गर्दा गर्दै कर्ण`लाइ आमाले समेत छोडेपछि उनि ठुलो बज्र`पातमा छन् । कर्णका दाइले अब कर्ण`लाइ दर्शकको माया र साथले मात्रै विजेता बनाउने बताए`का छन् ।

प्रतिकृया दिनुहोस्