Thursday, December 7

कोपा अमेरिकामा अर्जेन्टिनासँग पराजित भएपछि रुँ`दै बाहिरिए नेइमार (भिडियो सहित)

July 11, 2021 977

कोपा अमेरिका फुटब`लको उपाधि अर्जेन्टिनाले चुमेको छ । माराकाना स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले १ – ० गोल अन्तरले ब्राजि`ललाई पराजित गर्न सफल भएको हो ।

अर्जेन्टिना`का लागि खेलको २२ औं मिनेटमा एन्जल डी मारि`याले गोल गर्दै सुरु`वाती अग्रता दिलाएसँगै दुवै टिमले थप गोल गर्न सकेनन् र अजेन्टिनाका लागि १ गोल नै जित`का लागि काफी बन्यो ।

डी मारियाले रोड्रिगो`को पासमा आर्क`षक गोल गर्न सफल भएका हुन् । ब्राजिलले एक गोल गरेता पनि अफसाइडका कारण कारण रेफ्रिले उक्त गोललाई मान्यता दिएनन् । गरेको गोलले पनि मान्यता नपाएपछि दबाबमा रहेको ब्राजिल`ले खाता नै खोल्न नसकी घर फर्कि`न बाध्य भयो ।

नेइमा`रले धेरै पटक कोशि`स गरेता पनि उन|का प्रहार कुनै पनि गोलमा परिणत हुन सकेनन् । खेलमा पराजित भएपछि नेइमार भक्काा`निँदै मैदानबाट बाहिरिएको दृ`श्य भा|इरल बनिरहेको छ । भिडियो

प्रतिकृया दिनुहोस्