Saturday, September 18

२ बर्षिय छोरी र श्रीमतीलाई छाडेर फरार भएका श्रीमान खोज्न जाँदा पर्यो लफडा (भिडियो सहित)

July 11, 2021 11263

सुर्खेत माइत भई हाल काभ्रे घर भएकी शान्ती शाही ठकुरी जो बिगत केही महिना`देखि अहिले काठमाडौ स्वम्भूमा अल`पत्र परेर बसेकी छिन । उनका श्रीमान तिर्थ लामाले उनलार्य काठ`माडौ बोलाएर घर न घाटको बनाएर छाडेका छन ।

५ बर्ष अगाडि`बाट सुरु भएको यिनी`हरुको बिहे यात्रा अहिले यस्तो मोडमा आएको छ जहा २ बर्षिय छोरीले दुख कष्ट र पिडा भोग्नु`परेको छ । बिचरा त्यो अबोध बालिका २ बर्षिय नानीको के नै दोष थियो र रु ।

न त अहिले कोठा`मा खाने खाना छ न त अरु पैसा न त ग्यासनै श्रीमानलाई खोज्न जादा आमाजु`ले समेत हातपात गरेर अहिले यस्तो अवस्था बनाएकी छिन । आमाजु पर्नेले श्रीमान लुका`एको बारेमा आजै कुराकानी गर्न जादा हाना`हान समेत भयो र ठुलै लफडा पनि पर्यो ।

दिदीले न त भाईको नम्बर दिईन न त बुहारी र छोरीको ख्यालनै गरेकी छिन बरु उल्टो हात`पात गरेर यस्तो अवस्थामा भेटिए`का छन दुबैजना । शान्तीले केही समय अगाडि धेरै मिडियास“ग पनि हार`गुहार गरिन तर कसैलेपनि कुरा सुनेनन भने केही मिडिया`का साथीले त ध`म्की समेत दिएको बताईन ! हेरौं

प्रतिकृया दिनुहोस्