Saturday, October 16

२ दिन भित्र देउवालाई प्रधान-मन्त्री बनाउन सर्वोच्च अदालतको परमादेश

July 12, 2021 800

कांग्रेस सभापति शेरबहादुर देउवा`लाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदा`लतले पर|मादेश जारी गरेको छ । संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधान`मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई पर`मादेश जारी गरेको हो ।

आज बसेको संवै`धानिक इजलासले सो आ`देश जारी गरेको हो । जेठ ७ मा मध्यराति प्रधान`मन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो`पटक प्रतिनिधिसभा वि`घटन गरेकी थिइन् ।

प्रधानन्या`याधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्याया`धीशहरु दीपक`कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले करिब एक महिनाको सुनुवाई`पछि सोमबार फै|सला सुनाएका हुन् ।

जेठ ७ मा राष्ट्र`पतिले संविधानको धारा ७६ (५) अनुसार प्रधान`मन्त्री पदमा दावी पेश गरेका प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा`को दावी खा`रेज गरिन् । सोही मध्यरातमा राष्ट्र|पतिले दोस्रोपटक प्रतिनिधिसभा विघटन ग`रेपछि सो कदमवि`रुद्ध सर्वोच्च अदा`लतमा ३० वटा रिट दर्ता भएका थिए ।

जेठ ११ गतेदेखि विघटनविरु`द्ध र पक्षमा समेत गरि ३० वटा रिट दर्ता गरेर सर्वोच्च अ`दालतले सुनुवाई गरेको थियो । सुनु`वाई शुरु भएको ३९ दिनमा बहस सकिएको थियो ।

संवैधानिक इज`लासमा पुगेको विघटनविरु`द्धको रिटमा असार २१ मा सुनुवाई सकिएको थियो ।बहस सकिएपछि प्रधान न्याया`धीशले भनेका थिए–‘ल, अब बहस सकिएको छ, मु`द्दा असार २८ गतेलाई हेर्दा हेर्दैमा ।’

विघटन मुद्दामा सर`कारको पक्षबाट महान्या`याधिवक्ता सहित ११ जनाले बहस गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट २१ जना कानुन व्यवसायी र कांग्रेस सभापति शेर`बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट ३४ जना कानुन व्यव`सायीले बहस गरेका थिए ।

निवेदक तर्फबाट ५ जनाले जवाफी ब`हस गरेका थिए । सभामुख अग्नि सापकोटाको तर्फबाट ५ जना र ४ जना एमि`कस क्यूरी (अदा`लतका सहयोगी)ले विघटन मुद्दा`मा आफ्नो स्वतन्त्र राय दिएका थिए । – रातोपाटी

प्रतिकृया दिनुहोस्