सर्वाेच्च अदा`लतकाे संवैधानिक इजलासले प्रति|निधि सभा विघटनलाई खारेज गर्दै पुनः स्थापना गर्ने निर्णय गरेको छ । इज|लासले तत्काल प्रतिनिधि सभाको बैठक बाेलाउन आदेशसमेत दिएको छ ।
पहिलो`पटक संसद विघटन भई अ`दालतले पुनस्र्था`पना गराएको ३ महिनापनि नबित्दै जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक संसद विघ|टन गर्दै कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधि|सभाको निर्वाचन गर्न मिति तोकेकी थिइन् । त्यसविरु`द्ध नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा लगायतले सर्वोच्च अदालतमा संसद विघटनविरु`द्ध रिट दायर गरेका थिए ।
जेठ ७ गते मध्य`रातमा राष्ट्रपति विद्या`देवी भण्डारीले दोस्रो`पटक संसद विघटन गर्दै निर्वाचनको मिति घोषणा गरे`पछि त्यसविरु`द्ध परेको रिट`माथिको बहस असार २१ गते मात्रै सकिएको थियो ।
पक्ष र वि`पक्षमा गरी लगातार भएको बहसपछि अन्तिम समयमा एमी`कस क्युरीले आफ्नो राय पेस गरेका थिए । असार २१ गतेको अन्तिम सुनुवा`इपछि प्रतिनि`धिसभा विघटनसम्बन्धी मु`द्दा असार २८ x गतेलाई हेर्दा`हेर्दैमा राखिएको थियो ।
पहिलो`पटक विघटन गरिएको प्रति`निधिसभा अदा`लतको आदेशबाट बदर पुनस्र्था`पना भएको थियो । गएको फागुन ११ गते संवैधानिक qqqqqइजलासबाट संसद बिघट`नको निर्णय बदर भई १३ दिनभित्र संसद बोला`उन आदेश भएको थियो । – रातोपाटी
प्रतिकृया दिनुहोस्