Wednesday, November 29

आँखीभौँ छे’ड्दा अनुहार फुलेर बेलुनजस्तै भयो : जसको अ’सरले एक ह’प्ताभित्रै संसार छाडिन्

July 16, 2021 4854

आ-फ्नै घरमा आँखीभौँ छेडे’का कारण स्कूलमा पढ्दै गरेकी एक किशोरीको मृ-त्यु भ-एको छ । १५ वर्षे इसाबेला इड्वार्डा सुसाले घात’क सं’क्र-मणको सामना गर्नुपर्यो जसका कारण

उनको अनुहा’र बेलुन झैं सुन्नियो भने उनका आँ-खा यति धेरै सु-न्निए कि ती सधैंका लागि ब-न्द हुन बाध्य भए ।उनले ब्राजिलको मिनास गेराइ प्रान्तस्थित आफ्नो घरमा एक साथी’को सहायता’ले आँखीभौँ छे-डेकी थिइन् ।

ती किशोरीले आँखाीभौँ छे-ड्नका लागि आफ्ना आमा–बुवा र आफन्तसँग अनुमति लिएकी थिइन् तर यसका लागि कसैले पनि अनुमति भने दिएका थिएनन् ।

आँखीभौँ छे-डेको तीन दिनपछि इसाबेलामा निकै ड-र’ला-ग्दा लक्ष’ण देखिन थाले । उनको आँखा वरिपरिका भाग असाध्यै सु-न्निएपछि अ-स्पताल पुर्याइयो जहाँ उनलाई चार पटक हृ-द’य’घात भयो ।

उनको शरीरले बाहिरको वस्तुलाई स्वी-कार गरेन तसर्थ उनको स्वास्थ्य दिनप्रतिदिन खस्कियो । त्यसपछि उनलाई थप सुविधा सम्पन्न अस्पतालमा पुर्याइयो जहाँ उनलाई एक हप्तासम्म भेन्टिलेटर’मा रा-खि-यो ।

तर उनलाई ब-चाउन सकिएन । घ-टनाले उन’को परिवार’लाई वि-क्षि-प्त ब’नायो । उन’को मृ-त्युपछि उनकी काकी जुर्सिनी डि सुसाले भनिन्, ‘यो एउटी काकीको अ-नुनय बि’न्ति हो

जसले हालै एक अति नै सुन्दर र विशेष छो-री गु-मा-ए-की छिन् ।’ आफ्ना आमाबुवाले भनेको मान्नुहोस्, काका–काकीले भनेको पनि सुन्नहोस् र आफ्ना हजुरबुवा–आमाको कुरालाई खेर जान नदिनुहोस् ।’

डाक्टरका अनुसार इसाबेला बाँचेकी भए पनि उनको दृष्टि गु’म्न स-क्दथ्यो जहाँ उनले छेडेकी थिइन् । स्वास्थ्य अधिकारीले यस्ता जति पनि कुराहरु ला’इसेन्स प्राप्त क्लि-नि-क वा विज्ञमार्फत् नै गराउनुपर्ने स-ल्लाह दिएका छन् ।

प्रतिकृया दिनुहोस्