Thursday, December 7

झण्डै ३ करोडले हेरेको गीत गाएका यि गायक लाई धेरैले चिन्दैनन् ‘मुटुमा चिरा पर्या छ’ भन्दै मिडियामा आए (भिडियो सहित)

July 18, 2021 2543

यति बेला’को चर्चित गीत हेर यो मुटुमा चिरा पर्या छका गायक बादल थापा अलि अन्तर्मुखी स्वभावका छन् । राम्रो गाय|की भएर पनि आफु दर्शक स्रोता माँ’झ आउन नसक्नु|को कारण बदल आफ्नो यहि स्वभाव भएको उनी बताउँछन् ।

केहि बर्ष’देखि सँगीत क्षेत्रमा सक्रिय उनले ३ करोड हाराहा’रीले हेरेको गीत ओई तिम्रो छ कि छैन कोहि पनि गाए तर सोचे जति सफल छैनन् ।

कन्चन’पुरका बादल थापा होम स्टु’डियो बनाएर अब अगा’डि बढ्दैछन् । शिशिर भण्डारीसँग कुरा गर्दै उनले आफ्ना सम’स्याहरु बताए । साथै केहि गुनासोहरु पनि पोखे । भिडियो हेर्नु`होस…

प्रतिकृया दिनुहोस्