Saturday, September 18

चम्सुरी रुँदै भन्छिन्: मलाई बचाउनु`होस्, म छोरीहरुका लागि बाँच्न चाहान्छु (भिडियो सहित)

July 18, 2021 13618

चर्चित हाँस्य शृखला मेरी बास्सैबाट चर्चा कमाए`की कलाकार पल्पसा डंगोल जीवन र मरणको दोसाँध`मा पुगेकी छन् ।

करिब ५ वर्षबाट दुवै किड्नी फेल भएर बाँचिरहेकी उनको अवस्था अहिले दयनी|य बन्दै गएको बारे चर्चित क`लाकार दीपाश्री निरौ|लाले शनिबार टिचिगं अस्प`ताल पुगेर उनलाई भेटेपछि यो खबर बाहि`र आएको हो ।

चम्सुरीले अस्प|तालबाटै किड्नी तथा उप`चारको लागि रकमको सह$योग समेत याचना गरिरहेकी छन् । कला|कारितासँगै दुई छोरीहरुको उज्वल भविष्याका लागि अनेकौँ संघर्ष गरेकी चम्सुरीले दीपाश्री`लाई देखेपछि भक्कानि`एर रोए`को भिडियो सार्वजनिक भएप|छि कला|कारहरुले सहयोग अभि|यान चलाएका छन् ।

५ वर्षदेखि उपचा`र खर्च टार्दै आएपनि २ महिना देखि आफू|लाई अत्यन्तै संकट परेको उनले दीपाश्रीसँग भक्का`निँदै भनेकी छिन् । उनले भनेकी छिन् ‘मलाई उप`चारको लागि साह्रै गाह्रो भएको छ। मेरो छोरीहरुको भविष्यको लागि संघर्ष गर्दा गर्दै मेरो किड्नी फेल भएको पत्तै पाइन। ५ वर्षदेखि उप`चार गर्दै आएँ।

तर २ महिनादेखि म`लाई अन्यन्तै गाह्रो भएको छ,’ उनले अस्प`तालबाटै भनेकी छन्, ‘मलाई बचाउने कोही भएन संशा`रमा मलाई कसैले किड्नी दिएपनि बाँच`ने थिएँ।

अका`लमा मेरो ज्यान जाँदैन थियो होला । मेरो भन्दा मलाई छोरीहरुको बढी चिन्ता छ । म उनीहरुको लागि भए`पनि बाँच्न चाहन्छु।’ चम्सुरी`लाई सहयोग गर्न ९८०३१३३६६९ चहानेले सम्पर्क गर्न सकिनेछ ।
भिडियो हेर्ने यहाँ थिच्नु`होस्

प्रतिकृया दिनुहोस्