गुल्मीकी बिनिता कुमालले जिटिभिले लिए`को एक भिडियो`मा आफ्नो बुबालाई प्रश्न गरेकी छिन् । उता बाट बाबुले गर्दिन भन्ने उत्तर दिन्छन् । ३ वर्ष अगाडी रोज|गारीका लागि साउदी अरब गएका विनिता`का बुबा भोजराज कुमाल|ले काम गर्ने ।
क्रममा मेसिनमा प’रेपछि दुवै खुट्टा गु माउन पुगे । ईस्मा गाउँ`पालिकाका कुमालले विदेशमा धन कमा`एर श्रीमती र छोराछोरीलाई सुखमा राख्ने सपना बुनेका थिए ।
सुरुमै भनेजस्तो काम र कमाई नभएपनि जसो तसो घर परिवार र परिवार सम्झेर काम गरिरहेका उनको जीवन`मा निकै ठुलो ब”ज्र”पा”त आईलाग्यो । कम्पनीमा काम गर्दै गर्दा मेसिनमा परेका उनले गरिखाने दुबै खु”ट्टा गु’मा’ए ।
असख्यं सपना बोकेर पर`देशीएका उनका सपना त पुरा हुन पाएनन् नै लामो समय अस्प`तालमै बस्नु पर्यो । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नु`होला त्यसयता उनले यता नेपाल`मा जीवन`सगींनीको साथ पनि गु”मा”ए ।
उनकी श्री`मती अर्कैसगं बिहे गरेर गईन् । एक छोरा र छोरी रहेका भोजराज`लाई झनै चिन्ता|ले सतायो । पैसा कमाउन विदेशमा पुगेका कुमालले नत पैसा कमाउन सके नत आफु सकुसल रहन सके ।
विगत ८ महिना`देखि उनी उप`चाररत छन् । केवल सहयोगी हरुको साहारामा अहिले साउदीको एक हस्पिटलमा जिवन गु’जा’री’रहेका छन् । उनका आमा बाबा बृद्ध भईसके ।
प्रतिकृया दिनुहोस्