Wednesday, May 12

२४ घण्टामै बलिउडले गुमायाे’ दुई हस्ती, इरफान पछि रहेनन् ऋषि कपुर पनि

April 30, 2020 3908

मुचर्चित अभिनेता इरफान खानलाई गु’माएकाे २४ घण्टमै बलिउडले दिग्गज अभिनेता ऋषि कपूरलाई पनि गु’माएकाे छ। स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना गरि’एका दिग्गज अभिनेता कपूरले नि’धन भएकाे छ ।

ऋषि दुई हप्तादेखि अस्पतालमा उपचाररत रहेको र आई:सीयूमा भर्ना गरिएको खबर बुधबार साँझ फैलिएको थियो ।बुधबारमात्रै कपुर अस्पतालमा भर्ना भएकाे खबर बाहिरिए’काे थियाे तर केही घण्टामै उनकाे नि’धन भएकाे खबर आएको हाे ।

अमेरिकामा भन्डै एक वर्ष क्या’न्सरको उपचार गरे’पछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि घर फर्किएँ’ भन्दै ट्वीट गरेका थिए । गत फेब्रुअरीमा पनि उनी दुई पटक अस्पताल भ’र्ना भएका थिए ।

सुरुमा दिल्ली जाँदा उनलाई ‘इन्फेक्‍सन’ले सताएको थियो भने मुम्बई फर्किएपछि ज्वरो आएको थियो ।ऋषि कपूरले न्यू यॉर्कबाट फर्किएपछि २०१२ रिलिज भएकाे फ्रेन्च फिल्म ‘द बॉडी’ नामबाट हिंदी फिल्ममा काम गरेका थिए ।

त्यस्तै इमरान हाशमी र शोभिता धुलिपालाकाे मुख्य अभिनयमा बनेकाे फिल्ममा पनि काम गरेका थिए । कपुरले अन्तः ६७ बर्षकाे अमेरमा संसार छाे’ड्नु पर्याे ।

त्यस्तै हिजो मात्र भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा बुधबार बिहान ५४ वर्षको उमेरमा मृ त्यु भएको छ । स्वास्थ्यमा सम’स्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको बुधबार मृ त्यु भएको ‘द हिन्दूस्तान टाइम्स’ले जनाएको छ ।

इरफानले अभिनय गरेको फिल्म ‘पिकु’का निर्माता/निर्देशक सुजीत सरकारले पनि ट्वीटमार्फत उनको मृ त्युको समाचार पुष्टि गरेका छन् ।म‌ंगलबार इरफानका परिवार”ले पनि आधिकारिक रुपमा केही जानकारी दिएका थिएनन् ।

गत शनिबार बिहा’न मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा नि धन भएको थियो । कोरोना भाइरस संक्रम’ण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन’का कारण उनी आमाको अन्तिम संस्कारमा जान पनि पाएका थिएनन् ।

उनी भिडि’यो कन्फरेन्समार्फत आमाको अन्तिम संस्का’रमा सहभागी भएको हिन्दुस्तान टाइम्स’ले जनाएको छ ।५४ वर्षीय इरफान खान न्यूरो’एन्डोक्राइन ट्युम’रबाट ग्रसि’त थिए । उनी यसको लन्डनमै उपचार गराइरहेका थिए । सन् २०१८ को मार्चमा उनमा यो रोग देखिएको आफैले ट्वीट’मार्फत बताएका थिए ।

प्रतिकृया दिनुहोस्