Thursday, December 7

फल खान’कै लागि रुख’को टुप्पोमा पुग्छन् यी जातका बाख्रा (भिडियो सहित)

July 20, 2021 8267

बाँदर रुखमा चढेको त हामीले देखेका नै छौँ । तर के तपाईले बाख्रा पनि बाँदर’झैँ रुखमा चढेको देख्नुभ’एको छ ? देख्ने त कुरै छो’डौँ सुुन्नु पनि भएको छैन होला ।

सामान्यतया हामीले पाले’का बाख्रा त्यसरी रुख चढ्न सक्दैनन् । तर अफ्रिकी देश मोरक्को’मा पाइने एउटा विशेष जातको बाख्रा भने बाँदरझैँ रुखमा चढ्ने गर्दछ । रुखमा चढ्न बाहिर त्यस प्रजाति’का बाख्राहरुले रुखमा फलेका फलहरु खान्छन् ।

उक्त जातको बाख्रा’को मल अर्थात् बड्कौँ’ला धेरै नै महंगो हुन्छ । उक्त जातको बाख्रा’को बड्कौँला बेचेरै किसान’हरुले करोडौँ कमाउने गर्दछन् ।

बाख्राको बड्कौँ’ला बेचेर करोडौँ कमाउने भनेपछि तपाई’लाई आश्चर्य लाग्न सक्छ । बाख्राको बड्कौँ’ला विशेष मल हुने कारणले गर्दा धेरै महंगो हुने गरेको हो ।

दक्षिण पश्चि’मी मोरक्को तथा अल्जेरियाका केही क्षेत्रमा आर्गन भन्ने वनस्प’ती पाइन्छ । उक्त वनस्पती’को फल बाख्राले निकै मीठो मा’नेर खान्छ ।

फल खा’इसकेपछि त्यस’को गुदी त बाख्राले पचाउँछ तर बिज भने पचाउन सक्दैन र बड्कौँला’सँगै बाहिर आउँछ । किसान’हरुले बाख्रो बड्कौँला जम्मा गर्छन् र त्यसबाट फलका बिज छुट्टा’उँछन् ।

बड्कौँलामा पा’इने फलका बिज’बाट तेल निकालिन्छ । आर्गनको तेल कस्मेटिक उद्योगमा निकै महंगो`मा बिक्द’छ र एक लिटर तेलको १ लाख रुपैयाँ भन्दा बढि मूल्य पर्दछ ।

भिडियो हेर्ने यहाँ थिच्नु`होस्

प्रतिकृया दिनुहोस्