Wednesday, November 29

यो दुखद घडीमा चम्सुरिका श्रिमान कहाँ छन् ? यस्तो भएको रहेछ उनको जीवनमा (हे`र्नुस् भिडियो)

July 21, 2021 4633

कला`कारिता क्षेत्रको एकदमै अनमोल हिरा मध्य कि एकहुन पल्पसा डङ्गोल जो मेरि बास्सै नामक सिरियल|बाट आफु`लाई चम्सुरि उपनामले सब‌ै नेपाली दाजु`भाई तथा दिदि`बहिनिको मन मस्तिष्क र मुटुमा छाउन सफल र एकदमै चर्चित कलाकार हुन् ।

उनी मिस नेपाल १९९५ मा पाचौ प्रति|स्पर्धि मध्यु एक हुन् ।उनका दुबै मृगौलाहरु फेल भएका छन् ।उनी अहिले टिचिङ हस्पिटलमा उपचाररत छिन् ।आफू अब सा`यदै नबाच्ने र आफु`लाई बचाइ`दिन भन्दै धरधरि रुदै सारा नेपालि माझ उनिले गुहार मागेकि छिन् ।

लगभक पाच बर्षबाट नै अत्या`धिक बि राम परेर थलिएकि उनी अहिले पनि आफ्नो जिवनबाट पुरै हार खाएर अन्तत यसरी अस्प`तालको बेडमा ल ड्न बि बस छिन् ।उनका दुबै मृगौला फे ल भएसगै उनलाई अरु कसैको मृगौ`ला चाहि`एको छ ।दानी कोहि भए उपलब्ध गराईदिन हामी अनुरोध गर्दछौ ।

आफुलाई पैसा नभई मृगौ|ला चाहिएको र फेरि मेरि बास्सैमा चम्सु`रि भएर खेल्ने रहर भएको भन्दै उनि धरधरि रो इन ।अहिले उनलाई अस्प`तालमा भेट्न जितु नेपाल मुन्द्रे,कुन्जना घिमिरे सुन्तलि र धेरै कला`कार हरु पुगेका छन् ।

सन् १९९५ मा मिस नेपालमा भाग लिएपछि उनको कला|कारिता क्षेत्रको श्रि गणेश हुन्छ ।उनी टप पाच कन्डे`सेटेन्टसम्म छानिन्छिन र उत्कृष्ट पहिरनको उपाधि पनि जित्छिन् ।काठमाडौको कृतिपुरमा नेवार परिवारमा जन्मिए`कि उनी निकै राम्रो नृत्य गर्छिन् ।नृत्यमै पटक`पटक पाएको अवार्ड र तारिफहरुलेनै गर्दा उनि|लाई कला क्षेत्रमा डोर्याएको हो ।

चेलिको आवाज नामक सिरि`यल उनको पहिलो सिरियल थियो र सो सिरिय`ल गर्दैगर्दा मेलिना मानन्धरसग बिज्ञापन गर्ने अवसर पाइ|सकेपछि उनको हाइट एक`दमै बढेको थियो ।उनले दर्जनौ टेलिचलचित्रमा काम गरकि छिन् मेरि बास्सै ,सेन्टि भाइरस,एस`एलसि,भरोसा,मिस्टर फन्टुस् लगायत चलचित्रमा उनले अ`भिनय गरिन् ।

दृष्टि नामक टेलि`चलचित्र भने पल्पसा आफैले निर्माण र निर्मा`ता गरेको टेलिचलचित्र हो ।करिब तीन दर्जन भन्दा बढि चलचित्रमा उनले अभिनय गरि`सकेकि छिन् ।दर्जनौ मिउजिक भिडियो`मा पनि उनको कलाकारिता रहेको छ ।

हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । मृगौला सम्बन्धी सम`स्याका कारण उनी केही दिन अगाडि महा`राजगञ्ज स्थित टिचिङ अस्प`तालमा भर्ना भएकी हुन् ।

सो समस्या`का कारण उनी एक महिना अस्प|ताल भर्ना भएर केही दिन अगाडि मात्र घर फर्किएकी थिइन् । तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि समस्या देखिएकोले उनलाई पुनः अस्प|ताल भर्ना गरिएको हो । बिगत ५ बर्ष देखि मृ`गौलामा समस्या रहेकी पल्पसालार्ई यति बेला टिचिङ अस्पतालको ३०५ नम्बरको बेडमा भर्ना गरेर प्ररम्भिक उपचार थालीएको छ । डंगोलको मृगौला प्रत्या|रोपण गर्नु पर्ने अवस्था रहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।

आज इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कंडेलले अस्प|तालमा पुगेर उहाँको अवस्था बुझेर रु, ७० हजार सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । यस्तै राष्ट्रिय संगितकर्मी संघका महासचिव विक्रम जंग शाहले ब्यक्तीगत रु, १० हजार सहयोग गर्नु भएको छ भने अन्य धरै कलाकारहरुले त्यहाँ पुगेर इन्द्रे|णी मार्फत सहयोग गर्न अपि|ल गरेका छन् ।

त्यसैगरि अहिले पल्पसा डङ्गोल यानकि चम्सुरि|को यस्तो दयनिय अवस्था भएसगै उनलाई यस्तो अप्ठ्यारो बेलामा साथ दिनुपर्ने श्रिमान खै भन्दै सबैतिरबाट खोजिन थालि`एको हो ।उनले एक बर्ष अगाडि लिइएको अन्तर्बार्तामा प्रस्ट भनेकि थिइन कि यदि मैले श्रिमान र छोराछोरी रोज्नु पर्छ भने म छोराछोरी रोज्छु ।

उनका श्रिमान`लाई बाहिरि देश यान|कि बिदेश नै प्रिय थियो र उतै बस्ने र नेपाल नफिर्ने चाहा श्रिमानको भएपछि आफुहरु अलगि`एको उनले बताइन् ।तर डिभोर्स नै गरेको भने छैन र उता श्रिमानले अन्यत्र स्त्रिसग बिवाह गरेको या नगरे`को समेत आफुलाई सुचना नभएको उनले बताएकि थिइन् । भिडियो हेरौं…

प्रतिकृया दिनुहोस्