Thursday, December 7

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार हुँदैछ ? हेर्नु`होस्

July 21, 2021 3776

नेपाली समयअ`नुसार विहान १० बजेको अन्तर्राष्ट्रिय बजा`रको मूल्य|लाई नेपालमा मूल्य निर्धारणको आधार मानिन्छ। सोही सन्दर्भ मूल्यमा सो दिनका ला|गि राष्ट्र बैंकले तोके`को विदेशी विनिमय दर अर्थात् डलरको मूल्यले गुणन गरिन्छ। यसरी आएको गुणन`फलमा प्रतिग्राम सर|कारले लिने ८५० रुपैयाँ भन्सार जोडिन्छ।

बुधबार नेपाली बजा`रमा सुनको मूल्य ह्वातै घटेको छ । नेपाल सुन`चाँदी व्यवसायी महा`संघका अनुसार आज सुन प्र`तितोला ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा झरेको हो ।

गत मंगलबार सुन प्रति`तोला अधिकतम ९३ हजार २०० रुपैयाँमा कारो`बार भएको थियो । महासं`घका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत प्रतितो`ला ७०० रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँ कायम भएको छ ।

तर यता चाँदीको मूल्य भने केहिदिन यताको ल`गातार गिरावटको प्रक्रिया थप बुधबार पनि कायम रहँदै प्रतितोला २० रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा झरेको महासंघले जना`एको छ ।

प्रतिकृया दिनुहोस्