Tuesday, August 3

रोएका पूजा र आकाश रमा`ईलो गर्दै मिलेर आए, अर्जुन र दुर्गाले दिए विवाहको सल्लाह (भिडियो सहित)

July 21, 2021 3367

केहि दिन अघि नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ आफू अभिनित ‘धर्ती आकाश’ बोलको गीतको म्यूजिक भिडियो रिलिज कार्यक्रममा पुगे । लामो समय`पछि कार्यक्रम आयो|जना भएकाले पनि क्यामेरा`को संख्या धेरै नै देखियो हलमा ।

एफक्यू हलमा आयो|जित कार्य|क्रममा पूजा र आकाशको सम्बन्धमा फाटो आएको पनि स्पष्ट देखियो । हरेक कार्यक्रममा एकसाथ आउने, एकसाथ बस्ने र एकसाथ निस्कने यो जोडी कार्यक्रममा भने बोलचाल समेत गर्न अप्ठ्यारो मानिरहेको थियो । जुन सामाजिक संजाल फेस|बुक र टिकटक मै धेरै भाइरल बनेको थियो ।

चलचित्र ‘रामकहानी’मा पूजाको रोजा`इमा नायक बनेका थिए आकाश । यसपछि पूजा र आकाशको सम्बन्ध बलियो बन्यो । पूजा र आकाशको जोडीले ‘सम्हालिन्छ कहिले मन, पोई पर्यो काले, संझना विर्सना’ लगायतका चल`चित्रमा अभिनय गरेको छ ।

यो अवधीमा पूजा र आकाश`को सम्बन्ध यति बलियो बन्यो कि, उनीहरु एक अर्कासँग कहिले पनि अलग नहुने वाचा गर्न पछि परेनन् । बजारमा यी दुइको प्रेम चर्चाको खबर फैलियो । यी दुइले प्रेम भन्दा माथि आफूहरुको सम्बन्ध रहेको बताउँदै आएका थिए ।

तर, फ्यान र चल`चित्रकर्मीले रुचाएको यो जोडीविच व्यक्तिगत र व्यवसायिक सम्बन्ध दुबै किना`रामा पुगेको आशंका गरेका थिए । पूजाले आकाश`सँग अफर आएका केही म्यूजिक भिडियो समेत छाडेको बिभिन्न अनलाइनमा समाचार पनि प्रका`सित भएका थिए ।

उसो त, पूजा र आका`शको सम्बन्धमा फाटो यस अगाडि पनि नआएको होइन । तर, पहिले–पहिले एक महिना बोल`चाल नगरेर पनि उनीहरु मिल्थे । तर, यस`पटक भने यस्तो भएन । केहि दिनको आयोजित कार्यक्रममा पूजाले भनिन्–‘जबसम्म पूजा शर्माको श्वास रहन्छ ।

तबसम्म आकाश`सँगको सम्बन्ध बाँचिरहन्छ ।’ पूजाको यो अभिव्यक्तिले उनीहरुविचको मित्रता नटुट्ने बुझ्न सकिन्छ । ‘धर्ती आकाश’को भिडियो हेर्दै गर्दा पूजा शर्मा लामो समयसम्म रोइन् । उनका आँखाबाट आँशु झरेका थिए ।

आकाशले पनि आफू पुरुष भएर मात्र आँशु देखाउन नसके`को बताउँदै भन्नका लागि म`नमा धेरै कुरा रहेको बताए । नेपाली चलचित्र क्षेत्रमा दर्शकले अत्या`धिक माया गरेको एक जोडीको सम्बन्धमा फाटो आएको आशंका गरेका थिए । तर, यसप`टक भने उनीहरुको सम्बन्ध नजोडिने होइन फेरी मिलेर हाँस्दै संगै अघि बढ्ने बाचाका साथ पुनः आएका छन् । बाँकि तलको भिडियोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्